Sajhamanch Archive

कोरोनाबाट जोगिन यसो गर्न मनोविद्को सुझाव

Published: in रोचक कुरा / टिप्स, लोकप्रिय, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोनाबाट जोगिन यसो गर्न मनोविद्को सुझाव.

कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। विशेष गरी धेरै मानिसमा तनावको समस्या देखिन थालेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको रणनीतिक पत्रमा महामारी विरुद्धको अभियानको क्रममा सबै देशलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था पनि गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले […]