Sajhamanch Archive

सन्दर्भः नेपाल महिला संघको स्थापना दिवस

Published: in विचार/ब्लग, by . Leave a Comment on सन्दर्भः नेपाल महिला संघको स्थापना दिवस.

मानव सभ्यताको कालखण्ड अध्ययन गर्ने हो भने महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेरिने गरिन्थ्यो । त्यसकारण महिलाको हक अधिकारको निम्ति अग्रणी महिलाहरुले बुलन्द आवाज उठाउँदै आउनु भएको छ । वि. सं. १९७४ सालमा दिव्यादेवी कोइरालाको सक्रियतामा एउटा समिति गठन गरी महिलाहरुलाई एकतृत गरी विभिन्न कार्यहरु सुरुवात गरेको पाइन्छ । सो समितिमा अग्रणी महिलाहरु योगमाया देवी, चन्द्रकान्ता, […]