Sajhamanch Archive

बन्दी बीपीसँग वीरेन्द्रको वार्ता

Published: in मिडियाबाट साभार, शिक्षा, by . Leave a Comment on बन्दी बीपीसँग वीरेन्द्रको वार्ता.

बीपी कोइरालाको स्वास्थ्य बिग्रँदै थियो । नियमित उपचारमा संलग्न डा मृगेन्द्रराज पाण्डेले कांग्रेस नेता शंकर घिमिरेका भाइ डा मधु घिमिरेलाई भने, “बीपीको स्वास्थ्य एकदमै बिग्रिएको छ । जुनसुकै बेला ज्यान जान सक्छ । म कोसिस गरिरहेकै छु । पार्टीका तर्फबाट के हुन सक्छ गर्न लगाऊ ।” यस प्रसंगमा डा मधु घिमिरेले लेखेका छन्, ‘बिहान ४ […]