अर्गाानिक कृषि उपजले भरिएको राँकेका कोशेली घरहरु
Published: Leave a Comment on अर्गाानिक कृषि उपजले भरिएको राँकेका कोशेली घरहरु.
by .फिदिम । पहाडमा उत्पादन भएको कृषि उपज स्वादिलो मात्र हैन निकै रसिलो पनि हुन्छ । रसिलो कृषिउपजले तराइका मान्छेको मन जितेको छ । तराईबाट पहाड आएर घर फर्कदा पहाडको कोसेली के लैजाने ? कोसेलीको बारेमा सबैले सोच बनाएका हुन्छन् । अधिकांशले पहाडमा उत्पादन भएको कृषिउपज तराई झर्दा कोसेलीको रुपमा लैजाने गर्छन् । यस्तै तराई लैजाने […]