‘राष्ट्रियताको सवालमा एकजना नेपाली पनि ब्याक हुँदैनन्’
Published: (Updated: ) Leave a Comment on ‘राष्ट्रियताको सवालमा एकजना नेपाली पनि ब्याक हुँदैनन्’.
by .नेपालको निसान छापमा नयाँ नक्सा समावेश गर्ने गरी संविधान संशोधन गर्न बुधबार संसद्मा तपाईंले प्रस्ताव प्रस्तुत गर्ने भनिएको थियो, तर यो विषय कार्यसूचीबाट अचानक गायब कसरी भयो ? गायब भएको होइन, हटाइएको हो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले लिम्पियाधुरासम्मको भूमिलाई हाम्रो नक्सामा समेट्न हामी सबै सहमत छौँ, सरकारले प्रस्ताव गरेको संविधान संशोधनकै पक्षमा छौँ, […]