Sajhamanch Archive

क्यालेण्डरका नबोल्ने बा र मेरो मानस

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on क्यालेण्डरका नबोल्ने बा र मेरो मानस.

हरेक बिहानी मेरो एउटा रुटिन छ, घरबाट एकाबिहानै उठेर मनकामना कलेज जाने र त्यहाँ २ घण्टी पढाएर त्यो बिहानीलाई आनन्द साथ पूरा गर्ने । कलेज पुग्दा साढे ६ बजे काटिसकेको हुन्छ । मेरो घण्टी ७ बजे सुरु हुन्छ । गेटको छेउमा क्यान्टिन छ, त्यहीँ एक कप चिया पिएपछि मात्र मनकामना पुगेको मलाई अनुभूति हुन्छ । जब घण्टी लाग्नै आँटेको […]

मदर टेरेसाजस्तै व्यवहारकी भट्टराईनी आमैलाई सम्झँदा

Published: in विचार/ब्लग, साहित्य, by . Leave a Comment on मदर टेरेसाजस्तै व्यवहारकी भट्टराईनी आमैलाई सम्झँदा.

अहिले म ६३ वसन्त पार गर्दैछु । तर मैले अहिले गर्न लागेको कुरा चाहिँ करिब करिब ४९ वर्ष अगाडिको हो । त्यसबेला म आफ्नो गाउँ इरौंटार शान्तिनगर छोडेर झापाको चन्द्रगढीतिर आउनका लागि तयार रहेको थिएँ । पञ्चायत तन्त्रले हाम्रो गाउँको हाइस्कूल (श्री शान्ति आदर्श हाइस्कूल) नयाँ शिक्षा योजना लागू गर्ने बहानामा निम्न माद्यमिक विद्यालयमा घटुवा […]