Sajhamanch Archive

सरकारको एक्लो प्रयासबाट मुलुकको विकास र समृद्धि असम्भव : संयोजक भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारको एक्लो प्रयासबाट मुलुकको विकास र समृद्धि असम्भव : संयोजक भट्टराई.

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन्। संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरूलाई आग्रह गरे। शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि […]

सुगम बचाउ अभियानलाई कैदीबन्दीको सहयोग

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सुगम बचाउ अभियानलाई कैदीबन्दीको सहयोग.

भद्रपुर । ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका झापा हल्दिवारी गाउँपालिका बस्ने १३ वर्षीय बालकलाई बचाई दिन उनका परिवारजनले आग्रह गरेका छन्। आर्थिक अवस्थाले कमजोर बालकका परिवारजनलाई उपचार गराउन ठूलो रकमको आवश्यकता परेको छ। साबिक जलथल गाविस ७ हाल हल्दिवारी गाउँपालिका ४ अधिकारी चोकका १३ वर्षीय गोपीचन्द्र दंगाल ९सुगम० लाई ब्लड क्यान्सर भएको चिकित्सकले बताएका […]