Sajhamanch Archive

आधारभूत स्वास्थ्य सेवा अवरुद्ध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, , by . Leave a Comment on आधारभूत स्वास्थ्य सेवा अवरुद्ध.

काठमाडौं : कोरोना भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ। लकडाउनका कारण ५० हजार बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ। बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा.झलक गौतमले नियमित खोप सेवा अवरुद्ध भए वा छुटाए कोरोना भन्दा पनि अन्य संक्रामक रोगका कारण बालबालिकाको ज्यान जाने खतरा […]