Sajhamanch Archive

गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार !.

भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप […]

झापाको समृद्धिका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरुको ध्यानाकर्षण

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on झापाको समृद्धिका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरुको ध्यानाकर्षण.

भद्रपुर । झापा क्षेत्र नम्बर १ र ३ को समृद्धिसँग गाँसिएका कतिपय अलपत्र आयोजना तथा नयाँ आयोजना सञ्चालनका लागि भद्रपुर नगर प्रमुखको नेतृत्व टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा झापा १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र काँग्रेस नेता तथा झापा ३ का पूर्व सांसद कृष्णप्रसाद सिटौलाको […]

जिपी भवन र अरनिको माविको भवन निर्माण पूरा हुने नगरप्रमुख पोखरेलको विश्वास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on जिपी भवन र अरनिको माविको भवन निर्माण पूरा हुने नगरप्रमुख पोखरेलको विश्वास.

भद्रपुर । ६ वर्षदेखि निर्माण कार्य रोकिएको झापा जिल्लाकै गौरवको आयोजना गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अगाडि बढ्ने भएको छ । गणतन्त्र नेपालको प्रतीकका रूपमा ७ वर्ष अगाडि निर्माण थालिएको सो भवन निर्माण सम्पन्न गर्ने मितिसमेत गुज्रिएर अलपत्र परेको छ । भद्रपुर नगरप्रमुख गणेश पोखरेलले काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको सहकार्यमा संघीय मामिला मन्त्रालय मार्फत […]

भद्रपुर नगरपालिकामा कागजी काम तीब्र तर सेवा प्रवाह कमजोर बन्दै

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on भद्रपुर नगरपालिकामा कागजी काम तीब्र तर सेवा प्रवाह कमजोर बन्दै.

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर जाँदा नगरको विकास सुस्ताउँदै गए पनि जनप्रतिनिधिहरु रमितेमात्र बनेका नगरबासीले गुनासो गर्न थालेका छन् । कर्मचारीमा निर्भर भई नगरमा निर्वाचित नेतृत्व कमजोर हुँदै गएको फाइदा उठाउँदै कर्मचारीतन्त्रको मनोमानीमा कागजी कामले तीब्रता पाएर नगर क्षेत्र कमाइखाने भाँडो बन्दै गएको हो । नगरपालिकाका अधिकांश […]

स्ववियू निर्वाचनः झापामा अनेरास्ववियू र नेवि संघ हाराहारी शक्ति !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, by . Leave a Comment on स्ववियू निर्वाचनः झापामा अनेरास्ववियू र नेवि संघ हाराहारी शक्ति !.

झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् । सम्बन्धित क्याम्पसका निर्वाचन समितिहरुले सार्वजनिक गरेको परिणाम अनुसार मेची क्याम्पस भद्रपुर, कृषि क्याम्पस गौरादह, गौरीगञ्ज क्याम्पस, कनकाई बहुमुखी क्याम्पस […]

सडक किनारको नाला निर्माणमा कमसल सामग्री प्रयोग, नियामकको ध्यान कता ?

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on सडक किनारको नाला निर्माणमा कमसल सामग्री प्रयोग, नियामकको ध्यान कता ?.

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी ठेकेदारलाई जिम्मा लगाएको नाला निर्माणको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भइरहँदासमेत नियामक हुलाकी सडक परियोजनाका प्राविधिक निर्माणस्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको […]

राज्यको नजरमा पर्न सकेन झापाकै ठूलो मुर्राभैंसी फर्म

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on राज्यको नजरमा पर्न सकेन झापाकै ठूलो मुर्राभैंसी फर्म.

भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ । सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्राभैंसी पालन केन्द्र रहेको छ । संकटपूर्ण अवस्थामा […]

झापा कारागारले कहिले गर्छ दिसाजन्य फोहोर पानीको व्यवस्थापन ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on झापा कारागारले कहिले गर्छ दिसाजन्य फोहोर पानीको व्यवस्थापन ?.

भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका पीडितहरुले न्यायोचित समाधानको बाटो अझै नपाएको गुनासो छ । झापा कारागारको क्षमता ३ सय ५० जना हो, तर अहिले एक […]

सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नगर्ने ब्यापारी अनुसन्धान दायरा रहने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नगर्ने ब्यापारी अनुसन्धान दायरा रहने.

झापा । सरकारले धानको समर्थन मूल्य तोकेपनि झापाका किसानको धान सरकारी निकाय तथा धान ब्यापारी समेतले उक्त मूल्यमा खरिद गर्न आनकान गरेपछि आन्दोलनमा उत्रेका किसानसँग जिल्ला समन्वय समिति झापाको अग्रसरतामा आज छलफल भएको छ । मंसिर २२ गते प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका किसानले माग सुनवाइका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको गोदामहरुमा तालाबन्दी […]

झापाका उम्मेदवारलाई जंगली हात्ती नियन्त्रण निर्वाचनको सदाबहार मुद्दा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाका उम्मेदवारलाई जंगली हात्ती नियन्त्रण निर्वाचनको सदाबहार मुद्दा.

भद्रपुर । मंसीर ४ को निर्वाचनमा झापा क्षेत्र नम्वर १, २ र ३ का उम्मेदवारहरुका लागि जंगली हात्ती नियन्त्रणको मुद्दा एउटा मुख्य विषय बन्दै गएको छ । हात्तीको उपद्रवले धनजनको क्षति भोगिरहेका स्थानीय बासिन्दाका अघिल्तिर उभिएर उम्मेदवारले फेरि पनि यसको निण्न्त्रणमा पहल गर्ने वचन दिइरहेका छन् । केही वर्षयता मानव–हात्ती द्वन्द्व तीब्र हुँदै गएका यी […]