संजीव घोष दण्डित नहुँदा पनि कुनै आश्चर्य हुँदैन !
Published: (Updated: ) Leave a Comment on संजीव घोष दण्डित नहुँदा पनि कुनै आश्चर्य हुँदैन !.
by .झापा जिल्लावृत्तमा केन्द्रित भएर किंवा झापा सदरमुकाम, झापाका सबभन्दा ठूला शहरहरू क्रमशः विर्तामोड, दमक, गौरादह, धुलाबारी, काँकरभिट्टा इत्यादि मात्रका सेरोफेरोलाई लेखकीय आधार बनाउने हो भने देशमा प्रकीर्ण सबैखाले विकृति–बिसंगतिमा सुधार अवश्यै सजिलो छैन । सरकारी नियामक निकायहरू ऐन–कानूनका प्रति अभ्यन्तरबाटै जवाफदेही नभएसम्म परम्परादेखि कचल्टिदै आएका बैइमानी र ऐन–कानून गिजोलेर अबैध किसिमका काम मिलाई फत्ते गरादिने […]