स्वास्थ्यकर्मीको कोरोना अनुभवः जोक नठान्नु होला
Published: Leave a Comment on स्वास्थ्यकर्मीको कोरोना अनुभवः जोक नठान्नु होला.
by .विश्वलाई अस्तव्यस्त बनाइरहेको कोरोना भाइरसको महामारी नेपालमा देखिनासाथ सरकारले लकडाउन गरेको थियो । स्वास्थ्यकर्मी भएको नाताले लकडाउन अवधिमा पनि घरमा बस्न पाइएन । नागरिकलाई स्वास्थ्य सावधानी अपनाउन अग्रह गर्दै नियमित काममा खटिएको थिएँ । लकडाउन खुल्नासाथ नेपालमा कोरोनाको संक्रमण बढ्न थाल्यो । म स्वास्थ्यको कर्मचारी भएकोले मसहित मेरा सबै सहकर्मीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका […]