काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमतिसँगै २० साउनदेखि सिट बाँडफाँडको गृहकार्यमा जुटेका पाँच दल ३९ दिन बित्दा पनि निष्कर्षविहीन छन् । यसबीचमा कार्यदल र शीर्ष नेताको गरेर २२ बैठक बसेका छन् । कार्यदलमा सहमति नभएपछि राजनीतिक निर्णयमार्फत टुंग्याउन शीर्ष नेताले जिम्मा पाएका छन् । निर्वाचन आयोगको २–३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने तथा […]
काठमाडौं । पटक–पटक असफल कोसिस गरेको सत्ता गठबन्धनले लुम्बिनीमा सरकार बदल्ने तयारी गरेको छ । संघीय सरकार र प्रदेश प्रमुख आफू अनुकूल भएका कारण विगतमा विपक्षी गठबन्धनको कोसिस असफल पारेका मुख्यमन्त्री शंकर पोखरेललाई यसपटक ‘चक्रव्यूह’ तोड्न भने कठिन हुने देखिएको छ । केन्द्रको सत्तागठबन्धनले तीनतिरबाट एकैपटक प्रहार गरेर लुम्बिनीमा सरकार बदल्ने निर्णायक कसरत थालेको छ । एक […]
काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले पार्टीका ७ ओटा निकाय रहने गरी नयाँ विधान लेखिरहेको छ । उसले परिमार्जित विधानमा अध्यक्षमण्डलको व्यवस्था हटाएको छ । यसअघि रहेको पदाधिकारी समिति पनि संशोधन गरेको छ । आउँदो २८–३० कात्तिकमा हुने एकता महाधिवेशनबाट पारित गर्नका लागि तयार पारिएको विधान मस्यौदाले एकल नेतृत्वको परिकल्पना गरेको छ । मस्यौदामा केन्द्रीय समितिदेखि वडा समितिसम्म […]