Sajhamanch Archive

बराहक्षेत्रको अवलोकनः मिथिला पाण्डे र रमेश कार्कीबारे मेरो निश्कर्ष

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, साहित्य, स्थानीय तह, by . Leave a Comment on बराहक्षेत्रको अवलोकनः मिथिला पाण्डे र रमेश कार्कीबारे मेरो निश्कर्ष.

काँकरभिट्टाबाट २०७९ मंसिर १७ गते शनिबार बराहक्षेत्र अवलोकन गर्न हिडियो । इटहरीबाट पश्चिम झुम्का बजारको कान्छी चोकबाट उत्तरतर्फ लागियो । र बराहक्षेत्र पुगियो । त्यहाँ घुम्ने क्रममा सुनसरीको चक्रघट्टी बजार, बाङ्गे बजार, नडहा, चतरामा रहेको बालसन्त आश्रम हेर्दै श्रीराम शान्तिकुञ्ज महिला सेवा आश्रम पुगियो । सुनसरी जिल्लाको बराह क्षेत्रमा रहेको प्राचीन हरिद्वार चतरा धामको व्यवस्थापक […]

मेलमिलाप अभ्यासका चार वर्ष र आठ दिनका फरक अनुभव

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on मेलमिलाप अभ्यासका चार वर्ष र आठ दिनका फरक अनुभव.

२०७५ साल साउन २७ गते दिउँसोको १ बजेको हुँदो हो, मेचीनगर नगरपालिका वडा नं. ६ कार्यालयका तत्कालिन वडासचिव इन्दिरा खरेलले मोबाइलमा फोन गरेर भन्नुभयो “दाजु, तपाईं यस ठाउँमा चिनिनु भएको, सबैले माने गुनेको र वडाले पत्याएको ज्येष्ठ नागरिक हुनु भएकोले तपाइँको संयोजकत्वमा वडामा मेलमिलाप समिति गठन गर्नुपर्ने भयो । त्यही हाम्रो सल्लाह भयो ।” मैले […]

एनएमसीबारे मेरो अनुभूति

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on एनएमसीबारे मेरो अनुभूति.

म प्रत्यक्ष साक्षी छु । हालको एनएमसी स्थापना हुनुपूर्व काँकरभिट्टामा सर्वसाधारणले, बचत गर्न चाहने व्यक्तिले, रकम बचत गर्न पाउँदैनथे । हाम्रो यस्तो अवस्थालाई नजिकबाट नियालेका भारतीयहरुले फाइदा उठाइरहेका थिए । भारतको पानीटैंकीबाट आएर हामी काँकरभिट्टाबासीको रुपैयाँ बचत गरिदिने भनेर लैजाने गर्थे । हामीले बचत गरेको रुपैयाँ हाम्रो सोझोपनको फाइदा उठाएर सबै लिएर भागे । हाम्रो […]

मेलमिलाप समितिमा रहेर काम गर्दाको दुई वर्षे अनुभव

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on मेलमिलाप समितिमा रहेर काम गर्दाको दुई वर्षे अनुभव.

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा–४ (ख) बमोजिम सर्वसाधारण जनताले आफ्नै गाउँ/नगरपालिका तथा वडाबाट न्यायिक सेवा पाउन थालेको करिब तीन वर्ष भएको छ । दुःख झण्झटमा नपरी सजिलैसँग न्याय पाऊन् भन्ने उद्देश्य लिएर गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकतत्वमा न्यायिक समिति गठन भएका छन् । संघीय, प्रदेश र स्थानीय गरी तीन […]

काँकरभिट्टाको संक्षिप्त इतिहास

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, समाज, by . Leave a Comment on काँकरभिट्टाको संक्षिप्त इतिहास.

आजको काँकरभिट्टा शहर बसेको स्थानमा वि.सं. २०२२ सालसम्म घना जङ्गल थियो । छिमेकी देशको हेपाहा र विस्तारवादी प्रवृत्ति बढिरहेको थियो त्यो बेला । त्यसैका कारण नेपालको अन्तर्राष्ट्रिय सीमामा पहाडेमूलका मानिसहरुको बस्ती बसाल्न तत्कालीन राजा श्री ५ महेन्द्रले उपयुक्त देखेका थिए । त्यतिबेला बर्मा भन्ने देश (हालको म्यानमार)–मा आन्तरिक कलह थियो । त्यहाँबाट लखेटिएर नेपालीभाषीहरु भारतको […]

मेलमिलाप समितिबाट भएका निर्णय हाँसीहाँसी स्वीकारिन्छ

Published: in विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on मेलमिलाप समितिबाट भएका निर्णय हाँसीहाँसी स्वीकारिन्छ.

स्थानीय तहमा न्यायिक समिति गठन भएपछि प्रहरीकहाँ पुग्ने र अदालतमा उजुरी दिने मानिसहरुको संख्या घटेको छ । स्थानीय सरकार गठन भएसँगै न्याय सम्पादनको काम पालिकाका उपप्रमुख वा उपाध्यक्षले गर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (ख) मा अधिकार प्रत्यायोजन गरेअनुसार न्याय सम्पादन गर्न उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा […]