सहकारिताः आत्मनिर्भरताको यात्रा
Published: Leave a Comment on सहकारिताः आत्मनिर्भरताको यात्रा.
by .‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको लागि गरिने एकताबाद्ध प्रयास नै सहकारी हो । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । विद्वान हेनरी काल्भर्टले सहकारीलाई परिभाषित गर्दै भनेका छन्ः सहकारी संगठनको त्यो रुप हो, जसमा व्यक्तिहरु […]