Sajhamanch Archive

दैनिक पठनपाठन भीडभाड नहुनेगरी गर्न शिक्षा मन्त्रालयको निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, समाज, by . Leave a Comment on दैनिक पठनपाठन भीडभाड नहुनेगरी गर्न शिक्षा मन्त्रालयको निर्देशन.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ को संक्रमण र त्यसबाट हुने जोखिमसमेत बढेर जाने सम्भावना देखिएको भन्दै शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका कृयाकलापमा पर्नेसक्ने प्रतिकुल असरबारे समीक्षा गरेको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वर्तमान परिस्थितिमा सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलाप संचालक गर्न […]