आगामी बजेट करिब साढे १७ खर्बको
Published: Leave a Comment on आगामी बजेट करिब साढे १७ खर्बको.
by .काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब साढे १७ खर्ब बजेट सिलिङ दिएको छ। संविधानतः हरेक आर्थिक वर्षको जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ। जसले गर्दा हाल बजेट तयारीमा सरोकारावाला निकायहरू लागेका छन्। सोहि क्रममा आयोगले आगामी आर्थिक वर्षको १७ खर्ब ४५ अर्बको बजेट सिलिङ दिएको हो। […]