काँशीराज निरौला, जनज्योति कुइँनेटो र झापा आन्दोलन
Published: (Updated: ) Leave a Comment on काँशीराज निरौला, जनज्योति कुइँनेटो र झापा आन्दोलन.
by .आज मलाई सम्झना आयोः काँशीराज निरौला, अररिया कोर्ट, द्रोणाचार्य क्षेत्री अनि जनज्योति कुइँनेटोको । म मेची महाविद्यालयमा पढ्दै थिएँ । झापामा एउटा आन्दोलनको सुरुवात भएको थियो । त्यही आन्दोलन पछि झापा आन्दोलनमा रुपान्तरित भयो । केही जुझारु युवा, जसले नेपालका विभिन्न जातजाति, वर्ग र लिङ्गलाई उत्पीडनबाट मुक्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभयो । त्यही आन्दोलनको […]