के हुँदैथ्यो भूमि आयोगमा अचानक खारेजी गरियो
Published: Leave a Comment on के हुँदैथ्यो भूमि आयोगमा अचानक खारेजी गरियो.
by .देउवा-प्रचण्ड सरकारले विगतको ओली सरकारले गरेका कामहरुमध्ये भूमि सम्बन्धी समस्या समाधान आयोग पनि भत्काएको छ। बिना अध्ययन, बिना तयारी र दृष्टिकोण बक्र बनाएर केवल ओलीकर्मको रिस, आहारिस र आवेग मिसिएको यो खारेजीकर्ताहरुले आफ्नो अवधिभरि षड्यन्त्र, बिगार र शक्ति बण्डापत्रको घानभित्र नागरिकहरुलाई घुन झैं पिस्न सुरु गरेका छन् । अहिले देउवा-प्रचण्ड सरकार सामु यो आयोगको खारेजी […]