Sajhamanch Archive

पोल्यान्डसँग स्पेनको बराबरी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on पोल्यान्डसँग स्पेनको बराबरी.

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । शनिबार राति स्पेनले पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । सेभियामा स्पेनले पाएको अवसर गुमाउँदा बराबरीमा चित्त बुझाउन बाध्य भयो । स्पेनका खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए । खेलको २५औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका […]

लेखापरीक्षण नबुझाउने ४१ दलले ५० हजार जरिवाना बुझाउनुपर्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लेखापरीक्षण नबुझाउने ४१ दलले ५० हजार जरिवाना बुझाउनुपर्ने.

काठमाडौं । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने ४१ राजनीतिक दलले जनही ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोगले प्रतिवेदन नबुझाउने ४६ दललाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । तर, समयमा जवाफ पेस नगरेको भन्दै एक महिनाभित्र जरिवाना बुझाउन आयोगले गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । उक्त समयमा जरिवाना […]

चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई कलाकार संघको सहयोग

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई कलाकार संघको सहयोग.

काठमाडौं । चलचित्र विकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ यूके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । संघको केन्द्रीय कार्यलयबाट ३० हजार र यूके शाखाबाट २५ हजार रुपैयाँ रकम सहयोग गरिएको हो । संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का र शाखा […]

आयल निगमद्वारा मेलम्ची बाढी पीडितलाई ग्यास सिलिण्डर प्रदान

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on आयल निगमद्वारा मेलम्ची बाढी पीडितलाई ग्यास सिलिण्डर प्रदान.

काठमाडौं । नेपाल आयल निगमले मेलम्चीका बाढी पीडित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर उपलब्ध गराएको छ । निगमले जिल्ला दैवीप्रकोप कोषसँगको समन्वयमा बाढी प्रभावितलाई ग्यास उपलब्ध गराएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । सुरुमा २५० वटा ग्यास सिलिण्डर उपलब्ध गराएको उनले बताए । आवश्यकताको आधारमा थप सहयोग पनि गर्ने उनले बताए । बाढीका कारण […]

महाधिवेशन नगराएको कलंक र अपराध बोक्न तयार छैन : देउवा

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on महाधिवेशन नगराएको कलंक र अपराध बोक्न तयार छैन : देउवा.

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन हुँदैन कि भनेर शंका नगर्न र आरोप– प्रत्यारोप बन्द गर्न आग्रह गरेका छन् । बिहीबारको केन्द्रीय समिति बैठकको सुरुवातमै भूमिका बाँधेर देउवाले यस्तो भनाइ राखेका थिए । उनले महाधिवेशन नगर्ने सबै विकल्प सकिएको बताउँदै महाधिवेशन सम्पन्न गर्ने एकमात्रै विकल्प बाँकी भएको बताएका थिए । केन्द्रीय सदस्य मीन विश्वकर्माका […]

रुपन्देहीमा कुटपिट हुँदा एकजनाको मृत्यु, ७ घाइते

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on रुपन्देहीमा कुटपिट हुँदा एकजनाको मृत्यु, ७ घाइते.

काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ कालवारीमा बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय साधु यादवको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा साधुको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको […]

बाढीमा वेपत्ता दुई चिनियाँसहित तीन मृत फेला, २० जना अझै सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on बाढीमा वेपत्ता दुई चिनियाँसहित तीन मृत फेला, २० जना अझै सम्पर्कविहीन.

काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढीमा सम्पर्कविहीन भएकामध्ये ३ जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा दुईजना चिनियाँ नागरिक र एकजना भारतीय छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार हालसम्म चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु र भारतीय नागरिक कमल लोचन महतो मृत फेला परेका छन् । हालसम्म २० जना […]

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि: महाधिवेशनको संशोधित कार्यतालिकामा बहस

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस केन्द्रीय समिति बैठक आज पनि: महाधिवेशनको संशोधित कार्यतालिकामा बहस.

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनको विषय मुख्य मुद्दाका रुपमा रहेको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठकमा आगामी साउन ४ गते गाउँपालिका, नगरपालिकाका वडाबाट सुरु हुने महाधिवेशन भदौको १६ देखि १९ सम्म गर्ने प्रस्तावमा नेताहरुले बोल्ने कार्यक्रम छ । […]

सर्वोच्चको संवैधानिक इजलासमा चुरे उत्खनन् र निकासीविरुद्धका रिटमा सुनुवाई हुँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सर्वोच्चको संवैधानिक इजलासमा चुरे उत्खनन् र निकासीविरुद्धका रिटमा सुनुवाई हुँदै.

काठमाडौं । चुरे उत्खनन् तथा निकासीविरुद्धका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बहस हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा व्यापार घाटा कम गर्न बालुवा गिट्टी, ढुंगा उत्खनन् र निकासी गर्ने कार्यक्रम राखेको थियो । त्यो कार्यक्रमले […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने.

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सदनमा विश्वासको मत लिँदै छन् । गएको शनिबार गठित नेपाली कांग्रेसका पोखरेल नेतृत्वको चारदलीय गठबन्धन सरकारले विश्वासको मत लिन लागेको हो । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल र मतदान हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । गण्डकी […]