Sajhamanch Archive

सप्तकोसीमा पानीको बहाव बढ्यो

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on सप्तकोसीमा पानीको बहाव बढ्यो.

विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । उच्च पहाडी भेगमा निरन्तर भएको वर्षासँगै सहायक नदीमा समेत पानीको बहाव बढ्ने पुगेको हो । बिहीबार कोसी ब्यारेजका १९ वटा ढोका खोलिएको छ । बुधबार बिहान १२ र साँझमा २० ढोका खोलिएको थियो । कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहीबार बिहान सप्तकोसीमा पानीको बहाव एक […]

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा

Published: in खेलकुद, by . Leave a Comment on नेपाल एसिया कप छनोटको तेस्रो चरणमा.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली नेपाल एसियन कप–२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । चीनमा आयोजना हुने प्रतियोगितको छनोट अन्तर्गत नेपाल तेस्रो चरणमा प्रवेश गरेको हो । एसियन फुटबल फेडेरेसन (एएफसी) ले बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले छनोटको ढाँचा भने परिमार्जन गरेको हो […]

एमालेद्वारा उद्धार र राहत अघि बढाउन सरकारसँग माग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on एमालेद्वारा उद्धार र राहत अघि बढाउन सरकारसँग माग.

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले बाढी–पहिरोका पीडितहरुको तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । “नेकपा (एमाले) तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका […]

बाढीपहिरोमा परी तीनजनाको मृत्यु, ११ बेपत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बाढीपहिरोमा परी तीनजनाको मृत्यु, ११ बेपत्ता.

काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीनजनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक-एकजनाको मृत्यु भएको जानकारी दिए । सिन्धुपाल्चोकमा सातजना हराइरहेका छन् । […]

सर्लाहीमा ‘विषाक्त मदिरा सेवनबाट’ एकै गाउँमा आठजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on सर्लाहीमा ‘विषाक्त मदिरा सेवनबाट’ एकै गाउँमा आठजनाको मृत्यु.

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरियामा आठजनाको मृत्यु भएको बताइएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठजनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए । मृत्यु हुनेमा पडरियाका ५० वर्षीय रामईश्वर पासवान, […]

मनाङमा बाढी : बैंकका एक कर्मचारी सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on मनाङमा बाढी : बैंकका एक कर्मचारी सम्पर्कविहीन.

पोखरा । मनाङको नासो गाउँपालिकामा रहेको प्राइम कमर्सियल बैंकका एक कर्मचारी सम्पर्कविहीन भएका छन् । मर्स्याङ्दी नदीमा आएको बाढीले आज नासो गाउँपालिकाको भवनसहित प्रभु बैंक र प्राइम कमर्सियल बैंकको भवन बगाएको थियो । त्यसमध्ये प्राइम बैंकका एक कर्मचारी सम्पर्कविहीन भएको जानकारी आएको मनाङ प्रहरी प्रमुख डीएसपी सुवास खड्काले बताए । “सम्पर्कविहीन भन्ने सुनेका छौँ, त्यहाँ […]

म्याग्दी सदरमुकाम बेनीसहित चार मुख्य बजार जोखिममा

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on म्याग्दी सदरमुकाम बेनीसहित चार मुख्य बजार जोखिममा.

काठमाडौं । बाढी र पहिरोले म्याग्दीमा एकसय घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । गत वर्षको बाढी पहिरोबाट ३१ जनाको मृत्यु र ४ जना बेपत्ता भएको म्याग्दीमा २४७ वटा घर पूर्ण रुपमा भत्किएका थिए भने ८१ ओटा बस्तिका सातसयभन्दा बढी घर पहिरोका कारण जोखिममा परेका थिए । वर्षा […]

राप्ती नदीको बीचमा फसेका चारजना स्थानीयको सकुशल उद्धार

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on राप्ती नदीको बीचमा फसेका चारजना स्थानीयको सकुशल उद्धार.

दाङ । सशस्त्र प्रहरीले राप्ती नदीको बीचमा फसेका चारजना स्थानीयको सकुशल उद्धार गरेको छ । लमही नगरपालिका–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका–२ की ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षीय गणेश यादवलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो । लमही–७, हस्नापुरमा भैँसी पाल्नका लागि […]

गण्डकी सरकारले ४ गते विश्वासको मत लिने, त्यसपछि मात्र छलफल सुरु हुने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, by . Leave a Comment on गण्डकी सरकारले ४ गते विश्वासको मत लिने, त्यसपछि मात्र छलफल सुरु हुने.

पोखरा । शनिबार गठित नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेतृत्वको चार दलीय गठबन्धन सरकारले ४ गते विश्वासको मत लिने भएको छ । सरकारका तर्फबाट मुख्यमन्त्री आफैले मंगलबार प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल त्यसपछि मात्र सुरु हुने भएको छ । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै […]

सेजलको मृत्यु प्रकरणका आरोपित नियन्त्रणमा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, by . Leave a Comment on सेजलको मृत्यु प्रकरणका आरोपित नियन्त्रणमा.

दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मंगलबार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र […]