Sajhamanch Archive

कालीगण्डकी नदीमा बहाव, आसपासको क्षेत्रमा त्रास

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, by . Leave a Comment on कालीगण्डकी नदीमा बहाव, आसपासको क्षेत्रमा त्रास.

काठमाडौं । कालीगण्डकी नदीमा बढेको बहावका कारण आसपासको क्षेत्रमा त्रास बढेको छ । स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको सेतीबेनी बजार डुबानमा परेको छ । त्यस्तै रिडी, रानीमहललगायतका क्षेत्रमा पनि पानीको बहाव उच्च देखिएको छ । रानीमहल क्षेत्र वरिपरि डुबानमा परेको छ ।

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नारायणी नदी इतिहासकै उच्च विन्दुमा.

चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १०.४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन सुरु गरेको बताए […]

आन्तरिक हवाई सेवा सञ्चालन गर्न व्यवसायीको माग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आन्तरिक हवाई सेवा सञ्चालन गर्न व्यवसायीको माग.

काठमाडौं । सञ्चालहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई सेवा सञ्चालन गर्न माग गरेको छ । एक साताअगाडि कोभिड–१९ विरुद्ध सम्पूर्ण मापदण्ड पालना गरी हवाई उडान सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा सरकारसँग अनुरोध गरेको तर असार ७ गतेसम्म निषेधाज्ञा बढाइएको संघले जनाएको छ । विज्ञहरूको रायसहित पर्यटन, हवाई, उद्योग, कलकारखाना तथा नेपाल उद्योग वाणिज्य […]

चलचित्रको लगानी र हल घाटाको ५० प्रतिशत अनुदान उपलब्ध गराउन माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चलचित्रको लगानी र हल घाटाको ५० प्रतिशत अनुदान उपलब्ध गराउन माग.

काठमाडौं । चलचित्रकर्मीले बजेटले चलचित्र क्षेत्रलाई सम्बोधन नगरेको बताएका छन् । कोरोना संक्रमणका कारण चलचित्र क्षेत्र नै विस्थापनको जोखिममा परेको भन्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेलसमक्ष तत्काल देखिने गरी सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । तर, अर्थमन्त्री पौडेलले “चलचित्र क्षेत्रका लागि केही गर्छु भन्नेमा प्रतिबद्ध छु र केही गरेँजस्तो पनि लाग्छ, केही भएन र ?” […]

निर्वाचन आयोगको निर्णय मान्य हुँदैन ; उपेन्द्र यादव

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्वाचन आयोगको निर्णय मान्य हुँदैन ; उपेन्द्र यादव.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका छन् । निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै शंका उत्पन्न भएको उनको भनाइ छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आयोगको उक्त कदमविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने चेतावनी पनि दिएका […]

बझाङमा होटेल र पार्टी प्यालेस मात्रै बन्द, सार्वजनिक यातायत सञ्चालनमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बझाङमा होटेल र पार्टी प्यालेस मात्रै बन्द, सार्वजनिक यातायत सञ्चालनमा.

काठमाडौं । बझाङमा होटेल, पार्टी प्यालेस र भिडभाड हुने क्षेत्रबाहेक सबै सेवा सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३५० मात्रै भएपछि प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर सबै सेवा सुरु गर्न भनेको हो । बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार निषेधाज्ञा भने यही असार ७ गतेसम्म कायम छ । तर, प्रशासनले […]

पोर्चुगललाई हंगेरीको चुनौती

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on पोर्चुगललाई हंगेरीको चुनौती.

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा आज ९मंगलबार० दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा पोर्चुलगले हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ । युरोकपमा आज समूह ‘एफ’अन्तर्गतको खेलमा पोर्चुगलले आफ्नो पहिलो खेल खेल्न लागेको हो । हंगेरीको घरेलु मैदानमा पोर्चुगल जित निकाल्दै संस्करणमा सुखद सुरुवात गर्ने योजनामा छ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल नेपाली […]

प्रदेश २ ; प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, by . Leave a Comment on प्रदेश २ ; प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न मस्यौदा समिति गठन.

जनकपुरधाम । प्रदेशसभामा नियावली संशोधन गर्न मस्यौदा समित गठन भएको छ । सोमबार भएको प्रदेशसभा बैठकमा सर्वसहमतीले पाँच सदस्यीय समिति गठन गरिएको हो । सांसद पारस साहको प्रस्तावमा प्रदेशसभाकलाई थप प्रभावकारी बनाउन मस्यौदा समिति गठन गरिएको छ । प्रदेशसभा कार्य सञ्चालन नियावली २०५७ लाई संशोधन गर्न सांसद साहले प्रस्ताव दर्ता गराएका थिए । उनको प्रस्तावको […]

राष्ट्रिय क्रिकेट टोलीको उत्कृष्ट जर्सी डिजाइन गर्नेलाई १ लाख

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on राष्ट्रिय क्रिकेट टोलीको उत्कृष्ट जर्सी डिजाइन गर्नेलाई १ लाख.

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय टोलीको जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुला भएको छ । क्यान र एमएसटीले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला भएको जनाएको हो । जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो […]

मोरङमा खुकुलो प्रावधानसहित एक साता निषेधाज्ञा थपियो

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on मोरङमा खुकुलो प्रावधानसहित एक साता निषेधाज्ञा थपियो.

विराटनगर । मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनाअनुसार थप सात दिनको लागि निषेधाज्ञा बढाइएको हो । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष निकाली निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । केही खुकुलो प्रावधानसहित थप भएको निषेधाज्ञा सम्बन्धी […]