Sajhamanch Archive

उद्योग संगठन मोरङको आगामी मौद्रिक नीतिमा ११ बुँदे सुझाव

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on उद्योग संगठन मोरङको आगामी मौद्रिक नीतिमा ११ बुँदे सुझाव.

काठमाडौं । उद्योग संगठन मोरङले आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने ११ बुँदे सुझाव दिएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोभिड १९ को पहिलो भेरियन्टबाट प्रभावित भएको उद्योग/व्यवसाय क्षेत्रलाई दोस्रो भेरियन्टले थप प्रभावित वनाएकाले यस क्षेत्रको समग्र हित र पुनःउत्थानलाई मध्यनजर गरी मौद्रिक नीति ल्याउन आग्रह गरे । उद्योग/व्यवसाय […]

संविधानले निसर्त संसद् विघटनको बाटो छोडेको छैन ; सर्वोच्च

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on संविधानले निसर्त संसद् विघटनको बाटो छोडेको छैन ; सर्वोच्च.

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चले गरेको फैसलाको पूर्ण पाठ आएको छ । सर्वोच्च अदालतले पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलोपटक प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध परेको रिटको फागुन ११ मा फैसला गरेको थियो । त्यो फैसलाको पूर्ण पाठमा सर्वोच्चले वर्तमान व्यवस्था परम्परागत संसदीय व्यवस्था नभएको भन्दै प्रधानमन्त्रीले निसर्त प्रतिनिधिसभा विघटन गर्ने व्यवस्थालाई वर्तमान […]

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

Published: in मिडियाबाट साभार, स्वास्थ्य, by . Leave a Comment on दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो.

दमक । दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार १३७ जना सङ्क्रमण मुक्त भइसकेका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । […]

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित.

काठमाडौं । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । योसँगै मुख्यमन्त्री शंकर पोखरेललाई केही सहज भएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि बजेट ल्याउने बाटो खुलेको छ । लुम्बिनीमा विपक्षीले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको दाबी गर्दै […]

कर्णालीमा मुख्यमन्त्रीलाई एमालेले १९ बुँदे मागपत्र बुझायो

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on कर्णालीमा मुख्यमन्त्रीलाई एमालेले १९ बुँदे मागपत्र बुझायो.

काठमाडौं । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष बजेटका विषयमा मागपत्र पेस गरेको छ । आज एमाले संसदीय दलका नेता यमलाल कँडेलको टोलीले १९ बुँदे मागपत्र पेस गरेको हो । मुख्यमन्त्री शाही र कँडेलबीच आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ । […]

आज नेपाली टोली स्वदेश फर्कँदै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आज नेपाली टोली स्वदेश फर्कँदै.

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश फर्कने भएको छ । छनोट खेल खेलेर सकाएको टिम स्वदेश फर्कन लागेको हो । कुवेतमा नेपालले विश्वकप छनोट अन्तर्गत छनोटका बाँकी तीन खेल खेलेको थियो । २३ खेलाडीसहित ३६ सदस्यीय […]

भेनेजुएलाका १२ जना खेलाडी र स्टाफमा कोरोना, कोपा अमेरिकाको उद्घाटन खेल अन्योलमा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on भेनेजुएलाका १२ जना खेलाडी र स्टाफमा कोरोना, कोपा अमेरिकाको उद्घाटन खेल अन्योलमा.

काठमाडौं । भेनेजुएलाका खेलाडी र स्टाफ गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ । कोपा अमेरिका खेल्न ब्राजिल पुगेका खेलाडीहरुको परीक्षण गर्न १२ जनामा कोरोना पोजिटिभ देखिएको हो । प्रतियोगिताको उद्घाटन खेलअघि गरिएको परीक्षणमा खेलाडी र स्टाफमा कोरोना देखिएको हो । कोरोना देखिएपछि उनीहरु होटेलमा आइसोलेसनमा बसेको वीनस्टोर्टसले जनाएको छ । भेनेजुएलाका टिम सदस्य शुक्रबार […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते.

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो असार ३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । बैठकले पदाधिकारी बैठकले गरेका निर्णय स्वीकृत गर्नेलगायत निर्णय गर्ने बुझिएको छ । […]

उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म थप्ने तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म थप्ने तयारी.

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म लम्बिने भएको छ । कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप गरिने उपत्यकाका तीनओटै जिल्ला प्रशासनले जनाएका छन् । यसैबीच, कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञा असारदेखि खुकुलो बनाउने तयारीमा उपत्यकाका तीन प्रशासन कार्यालय जुटेका छन् । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न […]

आवश्यक जनशक्तिको लेखाजोखा गरेर चिकित्सा शिक्षाको शैक्षिक नीति बनाउन ओलीको निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on आवश्यक जनशक्तिको लेखाजोखा गरेर चिकित्सा शिक्षाको शैक्षिक नीति बनाउन ओलीको निर्देशन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् । चिकित्सा सेवा आयोगको सातौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फोक्सो, कलेजो, मृगौला, क्यान्सर जस्ता रोगहरूमासमेत कति जनशक्ति आवश्यक छ भन्ने कुराको चित्रण प्रष्ट रूपमा गरिनुपर्ने धारणा राखे । “हामीलाई मुटुको विशेषज्ञ जनशक्ति […]