Sajhamanch Archive

दोस्रो जितको खोजिमा काठमाडौं

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on दोस्रो जितको खोजिमा काठमाडौं.

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आज शुक्रबार काठमाडौं रेजर्सले पोखरा थन्डर्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने काठमाडौं र पोखराबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजिमा मैदान उत्रने छ । काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ । काठमाडौं लिगको पाँचौ स्थानमा […]

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्दा २६०० माथि नेप्से, निषेधाज्ञाले कारोबार घट्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्दा २६०० माथि नेप्से, निषेधाज्ञाले कारोबार घट्दै.

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ठूला सहरमा बिहीबारदेखि लागु भएको निषेधाज्ञाका बीच पनि साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार बजार परिसूचक नेप्से २५.८३ अंकले वृद्धि हुँदा २६११.११ अंकमा बन्द भएको छ । साताको पहिलो दुई कारोबार दिनमा नै १४२ अंकले घटेको नेप्सेमा मंगलबार ९२ अंकले बाउन्स ब्याक […]

नागरिकका गुनासा सुन्न सीसीएमसीले बनायो संयन्त्र

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नागरिकका गुनासा सुन्न सीसीएमसीले बनायो संयन्त्र.

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नागरिकका गुनासो सम्बोधन गर्न संयन्त्र निर्माण गरेको छ । केन्द्रका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनानुसार सीसीएमसीले संयन्त्र निर्माण गरेको उनको सचिवालयले जानकारी दिएको छ । टोल फ्रि नम्बर ११४० मा फोन गरेर गुनासो टिपाउन सकिने सीसीएमसीले जनाएको छ । टोल फ्रि नम्बरमा २४ घण्टा रेस्पोन्स हुने बताइएको […]

स्वास्थ्य मापदण्ड अपनाउँदै उपनिर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्वास्थ्य मापदण्ड अपनाउँदै उपनिर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त.

काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गतेका लागि तय भएको राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका अनुरुप नै तयारी भइरहेको जनाएको छ । उपनिर्वाचनका लागि आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन, २१ गते नै दावी विरोधका लागि उजुरी दिने,२४ गते उम्मेदवारी मनोनयन गर्ने लगायतका कार्यक्रम छन् । तर, काठमाडौं उपत्यकामा कोभिड १९ […]

प्रधानमन्त्री ओली आइसोलेसनमा हुनु हुन्न : विष्णु रिमाल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on प्रधानमन्त्री ओली आइसोलेसनमा हुनु हुन्न : विष्णु रिमाल.

काठमाडौं । बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन् । तर, आइसोलेसनमा नरहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । “प्रधानमन्त्री आइसोलेसनमा हुनु हुन्न,“ उनले भने । गएको आइतबार बालुवाटरमा बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकका केही सदस्यहरुलाई कोरोना संक्रमण […]

ललितपुरसँग खेल्दै धनगढी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on ललितपुरसँग खेल्दै धनगढी.

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलअन्तर्गत आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो खेल साँझ ५ः३० मा सुरु हुनेछ । धनगढी दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा विराटनगर सिटीसँग पराजित भएको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३–० ले पराजित गरेको थियो । धनगढी किरण चेम्जोङको […]

महाकाली अस्पतालमा अक्सिजनको चरम अभाव, एक सातामा आठको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on महाकाली अस्पतालमा अक्सिजनको चरम अभाव, एक सातामा आठको मृत्यु.

काठमाडौं । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन र स्वास्थ्य सामग्रीको चरम अभाव भएको छ । पर्याप्त मात्रामा अक्सिजन र स्वास्थ्य सामग्री नहुँदा कोरोना संक्रमितको उपचारमा कठिनाइ भएको छ । सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो सरकारी अस्पतालका रुपमा रहेको महाकाली अस्पतालमा ४० वटा मात्रै अक्सिजन सिलिन्डर छन् । अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’ले भने, “अवस्था निकै भयावह […]

लुम्बिनीमा बैशाख १९ गतेका लागि विशेष अधिवेशन आह्वान

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लुम्बिनीमा बैशाख १९ गतेका लागि विशेष अधिवेशन आह्वान.

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । बैठक यही वैशाख १९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए । विपक्षी दलले दिएको समावेदनको आधारमा बैठक बोलाइएको हो । लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध वैशाख ६ गते अविश्वासको […]

पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक.

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । […]

कांग्रेस केन्द्रीय सदस्यहरूमा देखिएन कोरोना, आज बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on कांग्रेस केन्द्रीय सदस्यहरूमा देखिएन कोरोना, आज बैठक बस्दै.

काठमाडौं । पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक दिउसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताए । कांग्रेसले चैत २० […]