Sajhamanch Archive

प्रहरी ‘हेडक्वार्टर’मा ४५ प्रहरीमा कोरोना पुष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on प्रहरी ‘हेडक्वार्टर’मा ४५ प्रहरीमा कोरोना पुष्टि.

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्साल ‘हेडक्वार्टर’मा कार्यरत ४५ प्रहरीमा अहिले कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो । पहिलो चरणमा समेत प्रहरी हेडक्वार्टरमा सयौँलाई संक्रमण देखिएको थियो । अहिले देशभर भने ९३ प्रहरीमा संक्रमण देखिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । पहिलो चरणमा […]

प्रदेशसभाका तीन कर्मचारीमा कोरोना, बैठक स्थगित

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेशसभाका तीन कर्मचारीमा कोरोना, बैठक स्थगित.

जनकपुरधाम । प्रदेश नम्बर–२ प्रदेशसभाका तीन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । सोमबार कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको छ । मंगलबार बस्ने गरी तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाका निमित्त सचिव रन्जित यादवले जानकारी दिए । उनका अनुसार संक्रमित कर्मचारीको अवस्था सामान्य छ । उनीहरूमा कोरोनाको लक्षण देखिएपछि […]

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु.

बैशाख १४, काठमाडौं । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र मृत्यु दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५२ […]

वैशाख १६ देखि २२ सम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on वैशाख १६ देखि २२ सम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक.

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले १६ गते बिहान ६ बजेबाट एकसाता ‘निषेधाज्ञा’को आदेश जारी गरेको छ । सोमबार साँझ जारी गरिएको आदेशअनुसार वैशाख १६ गतेदेखि २२ गतेसम्म काठमाडौँ जिल्लाभर सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यस्तै, अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधनबाहेक अन्य सवारी साधनलाई काठमाडौँ प्रवेशमा रोक लगाइएको छ […]

घर जान चाहनेका लागि दुई दिन समय दिएर कडा बन्द गर्ने तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on घर जान चाहनेका लागि दुई दिन समय दिएर कडा बन्द गर्ने तयारी.

काठमाडौं । काठमाडौं उपत्यकाबाट घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारीअनुसार बेलुकासम्म कहिलेबाट कसरी बन्द गर्ने भन्ने विषयमा सूचना सार्वजनिक गरिनेछ । उनका अनुसार काठमाडौं उपत्यकाको चेन ब्रेक गर्नका लागि डेढहप्ता कडा बन्द गर्नूपर्ने अवस्था छ । […]

उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, बैंक र सरकारी कार्यालय खुल्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, बैंक र सरकारी कार्यालय खुल्ने.

काठमाडौं । काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठकमा निषेधाज्ञा लगाउने सहमति भएको हो । आजै निषेधाज्ञाबारेको विस्तृत निर्णय सार्वजनिक गरिने छ । वैठकमा सहभागी एक अधिकारीका अनुसार निषेधाज्ञामा यायायात पूर्ण रुपमा बन्द गरिनेछ । तर बैंक र सरकारी कार्यालय भने खुल्नेछन् । अत्यावश्यक र […]

काठमाडौंका सीडीओ भन्छन्– लकडाउन गर्ने कि निषेधाज्ञा भन्नेबारे छलफलमै छौं

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौंका सीडीओ भन्छन्– लकडाउन गर्ने कि निषेधाज्ञा भन्नेबारे छलफलमै छौं.

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन अथवा निषेधाज्ञा के गर्ने भन्नेबारे छलफल जारी छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठकमा दुई मोडालीटीबारे छलफल भइरहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दुई मोडेलमा छलफल जारी रहेको बताए । उनले भने,“लकडाउन गर्ने कि निषेधाज्ञा भन्नेबारे छलफल जारी छ । दुई मोडालीटीको ड्राफ्ट तयार भएको […]

पोखरा विश्वविद्यालयका परीक्षा स्थगित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज, by . Leave a Comment on पोखरा विश्वविद्यालयका परीक्षा स्थगित.

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले तत्काल सबै परीक्षा स्थगित गर्न निर्देशन दिएपछि पोखरा विश्वविद्यालयले आजदेखि सबै तहको परीक्षा स्थगित गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा समितिको आज बसेको बैठकले प्रेस विज्ञप्ति जारी गर्दै आजैको मितिबाट पोखरा विश्वविद्यालयल अन्तर्गतका सम्पूर्ण परीक्षाहरु अर्को सूचना नआएसम्म स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमण बढेसँगै विश्वभरबाट सहयोग प्राप्त हुँदै

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोना संक्रमण बढेसँगै विश्वभरबाट सहयोग प्राप्त हुँदै.

काठमाडौं । भारतमा कोरोना संक्रमणको ग्राफ बढेसँगै अमेरिका, बेलायतलगायत देशले आवश्यक सहयोग गर्ने भएका छन् । बेलायतले भारतलाई हावाबाट अक्सिजन निकाल्ने अक्सिजन कन्सन्ट्रेसन गर्ने मेसिन ४९५ र भेन्टिलेटर १४० वटा सहयोग गर्ने भएको छ । यसैगरी अमेरिकाले तीन सयभन्दा धेरै अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै खोप उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तत्काल उपलब्ध गराउने जनाएको छ […]

पन्जाबसँग खेल्दै कोलकाता

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on पन्जाबसँग खेल्दै कोलकाता.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा अन्तर्गत आज सोमबार पन्जाब किङ्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ । आज हुने खेलमा पन्जाब जित निकाल्दै तालिकाको एक स्थान माथि उक्लने योजनामा रहेको छ । पन्जाब यो सिज केही बलियो […]