Sajhamanch Archive

माधव नेपालसहित २७ सांसदले बुझाए स्पष्टीकरण

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on माधव नेपालसहित २७ सांसदले बुझाए स्पष्टीकरण.

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसहित २७ सांसदले स्पष्टीकरण बुझाएका छन् । संसदीय दलको कार्यालयमा उनीहरुले स्पष्टीकरण बुझाएका हुन् ।

बीपी प्रतिष्ठानमा उपचाररत संक्रमितको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on बीपी प्रतिष्ठानमा उपचाररत संक्रमितको मृत्यु.

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा एक कोइराला संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको बताइएको छ । राति १२ बजेतिर संक्रमितको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा।चुडामणी पोखरेलले जानकारी दिएका छन । दुई दिनअघि कोरोना पुष्टि भई अस्पतालमा भर्ना भएका पुरुषमा […]

सांसदसहित माधव नेपाल पक्ष छलफलमा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सांसदसहित माधव नेपाल पक्ष छलफलमा.

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह सांसदहरुसहित छलफलमा जुटेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही किन नगर्ने ? भन्दै तीनदिने स्पष्टीकरण सोधेपछि जवाफ दिनुअघि छलफलमा जुटेका हुन् । त्यसअघि नेता नेपालले सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालयमा छलफलमा जुटेका हुन् । अध्यक्ष ओली र नेता नेपालबीच बुधबार बेलुका नक्सालस्थित होटल मेरियटमा भेट गरेका […]

प्रदेश १ मा १०३ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य, by . Leave a Comment on प्रदेश १ मा १०३ जना कोरोना संक्रमित थपिए.

 विराटनगर । प्रदेश १ मा बुधबार १०३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार ४९० जनाको नमुना परीक्षण गर्दा ४४ महिला र ५९ पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये विराटनगरमा १८ महिला र २३ पुरुष गरी ४१ जना संक्रमित थपिएका छन् । प्रदेश राजधानीपछि सुनसरीको धरान उपमहानगरमा ७ महिला र […]

उच्च विन्दुबाट १०० अंकले झर्‍यो नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on उच्च विन्दुबाट १०० अंकले झर्‍यो नेप्से.

 काठमाडौं । साताको चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार र सोमबार दुई दिनमा नै साढे ७३ अंकभन्दा माथिले घटेको नेप्सेमा मंगलबार भने साढे २ अंकको सामान्य सुधार भयो । तर, मंगलबार सुधारको आशा देखिएको सेयर बजार घट्ने क्रमले आज बुधबार पुनः निरन्तरता पाएको छ । बुधबार बजार परिसूचक नेप्से […]

सर्वोच्च अदालतका दुई न्यायाधीशले लिए सपथ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सर्वोच्च अदालतका दुई न्यायाधीशले लिए सपथ.

काठमाडौं । सर्वोच्च अदालतका दुई न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज।ब।रा।ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार डा. चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेकी थिइन् ।

कोरोना संक्रमणबाट पत्रकार अधिकारीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमणबाट पत्रकार अधिकारीको मृत्यु.

दाङ । दाङको घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमान्डौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल पत्रकार महासंघमा भएको निर्वाचनमा […]

नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धनमा सहकार्य गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धनमा सहकार्य गरिने.

काठमाडौं । नेपाल र थाइल्याण्डबीच पर्यटन प्रर्वद्धनमा आपसी सहकार्य हुने भएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख सिइओ डा.धनन्जय रेग्मी र नेपालका लागि थाइल्याण्डका राजदूत भोषिता भोरस्फबीच मंगलवार भएको भेटवार्तामा दुवै देशले एक अर्को देशको पर्यटन प्रर्वद्धनमा सहकार्य गर्ने बताएका हुन् । थाइल्याण्ड नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० देश मध्ये पर्दछ । […]

वैशाख १७ गतेदेखि सीईडीबी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on वैशाख १७ गतेदेखि सीईडीबी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने.

काठमाडौं । सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १८ लाख २१३ जार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । कम्पनीले जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको […]

आज नेदरल्यान्ड्स र मलेसियाबीच खेल हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आज नेदरल्यान्ड्स र मलेसियाबीच खेल हुँदै.

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण हुनेछ । यसअघि दुई खेलमा जित निकालेको नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसियालाई १५ रनले हराएको नेदरल्यान्ड्सले नेपाललाई ३ […]