Sajhamanch Archive

भारतमा पछिल्लो चौबीस घण्टामा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा पछिल्लो चौबीस घण्टामा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । कोरोना उच्च जोखिम रहेका ठाउँमा लकडाउन तथा भिडभाड नियन्त्रणका लागि कफ्र्युसमेत लगाए पनि भारतमा कोरोना संक्रमण र मृत्यु बढ्ने क्रम कम भएको छैन । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा […]

पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ८ हजार ७३८ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ७३६ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा प्रदेश १ मा १०१ जना, २ […]

माधव नेपाल समूहले स्पष्टीकरण दिने, तर पार्टी नफुटाउने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माधव नेपाल समूहले स्पष्टीकरण दिने, तर पार्टी नफुटाउने.

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण दिने तर पार्टी नफुटाउने निष्कर्ष निकालेको छ । बानेश्वरको एक होटलमा भइरहेको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताकै लागि आफूहरुले कदम चालेको तर्क गर्दैै स्पष्टीकरण दिने तर पार्टी फुटाएर नजाने विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार सबै नेताहरुले […]

दोस्रो डोजको कोरोना खोप ११ गतेसम्म लगाउन पाउने

Published: in समाज, स्वास्थ्य, by . Leave a Comment on दोस्रो डोजको कोरोना खोप ११ गतेसम्म लगाउन पाउने.

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप आजदेखि दिन सुरु गरेको छ । पहिलो डोज खोप लगाएको मितिअनुसार खोप तालिका निर्धारण गरिएको छ । तोकेकै दिन खोप लिन छुटेकाहरुले अर्को दिन पहिले लगाएकैै केन्द्रमा गएर खोप लगाउन सक्ने छन् । अप्ठ्यारो परेको अवस्थामा भने पायक पर्ने केन्द्रबाट खेप लिन सकिने खोप विभागले जनाएको छ […]

कोरोनाको कारण अन्य सेवा प्रभावित नगर्न मन्त्रालयको निर्देशन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोनाको कारण अन्य सेवा प्रभावित नगर्न मन्त्रालयको निर्देशन.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण अन्य रोगका बिरामीलाई सेवा प्रवाहमा लापर्वाही नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । कोभिड–१९का कारण अन्य नियमित तथा आकस्मिक सेवा प्रवाहमा नागरिकलाई कठिनाई भएकोप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले व्यवस्थापनमा जोड दिन निर्देशन दिएको हो । मन्त्रालयले आकस्मिक सेवाको व्यवस्था सम्बन्धित अस्पतालमा नै मिलाउन र अन्य अस्पतालमा शैय्या […]

मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति.

काठमाडौं । नेपाल धितोपत्र बोर्ड मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले यही वैशाख ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले गत माघ ७ गते प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन […]

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल.

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ । यसअघिका दुई खेलमा विजयी नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । […]

धनकुटा, लमजुङ र कञ्चनपुरमा तीनजना मृत फेला

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on धनकुटा, लमजुङ र कञ्चनपुरमा तीनजना मृत फेला.

 काठमाडौं । धनकुटा, लमजुङ र कञ्चनपुरमा तीनजना मृत अवस्थामा फेला परेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका–३, जिमि गाउँ बस्ने लीलाबहादुर मख्राको घरको बरन्डामा रहेको खाटमा सोही ठाउँ बस्ने ४८ वर्षीय भुपाल खाती मृत अवस्थामा फेला परेका छन् । लमजुङको राइनास नगरपालिका–१०, लामागाउँस्थित लामागाउँ सामुदायिक जंगलमा दाङको तुल्सीपुर नगरपालिका–२ बस्ने २० वर्षीय सुमन चौधरी मृत अवस्थामा […]

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने.

नयाँदिल्ली । भारतमा १८ वर्षमाथिका सबै व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । संक्रमणको दर बढेसँगै भारत सरकारले आगामी मे १ देखि १८ वर्षमाथिका सबैलाई खोप दिने तयारी गरेको हो । यद्यपि, धेरै राज्यहरुमा खोपको अभाव भइरहेको बेला सबै युवालाई पुग्ने खोप कसरी व्यवस्थापन हुन्छ भन्ने प्रष्ट नभएको बीबीसीले उल्लेख गरेको छ । गत […]

रमेश पौडेलको नेतृत्वमा ओली समूहले खेलकुद महासंघ गठन गर्दै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on रमेश पौडेलको नेतृत्वमा ओली समूहले खेलकुद महासंघ गठन गर्दै.

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले केपी शर्मा ओली समूहले रमेश पौडेलको अध्यक्षतामा नेपाल खेलकुद महासंघ गठन गर्दैै छ । मंगलबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर महासंघ गठन गर्न लागिएको नेता प्रभातविक्रम कटुवालले जानकारी दिए । पौडेल युवा संघका पूर्वसंयोजक पनि हुन् । कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । पुरूषोत्तम पौडेलको […]