Sajhamanch Archive

प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण पुष्टि.

विराटनगर । शनिबार प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २४३ जनाको पीसीआर परीक्षण गरिएकोमा १६ जना महिला र २३ जना पुरुष गरी ३९ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा मोरङका जना १८, सुनसरीका ११, झापाका ८, इलाम र प्रदेश १ बाहिरका एक–एक जनामा कोरोना संक्रमण पुष्टि […]

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी.

खोटाङ । खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता शुरु गरिएको हो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित माध्यमिक तहमा अध्ययनरत खेलाडी सहभागी […]

आगामी वर्ष १२ वटा स्मार्ट सहर बनाइने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on आगामी वर्ष १२ वटा स्मार्ट सहर बनाइने.

काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ११ वटा नयाँ परियोजना प्रस्ताव गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको नयाँ कार्यक्रममा स्मार्ट सिटी, एक सहर एक पहिचान, कोरीडोर विकास, मेघासिटी, दमक सिटी पार्क, गरुडा चक्रपथ र पालुङ्गटार चक्रपथ, बबरमहल प्रशासनिक प्लाजा रहेका छन् । यस्तै चण्डीदल गण र ब्याण्डदल गुल्मका लागि भवन, ५ वटा […]

बाँकेमा कोभिड संक्रमितको तथ्यांक उच्च, १८३ जनाको परीक्षणमा १२७ जनामा कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on बाँकेमा कोभिड संक्रमितको तथ्यांक उच्च, १८३ जनाको परीक्षणमा १२७ जनामा कोरोना.

काठमाडौं । पछिल्लो साता बाँकेको नेपालगञ्जमा क्षेत्रमा कोभिड १९ संक्रमितको तथ्यांक उच्च देखिएको छ । बिहीबारसम्म संकलन गरिएका नमूनामध्ये भेरी अस्पतालमा मात्रै १८३ जनाको परीक्षण गर्दा १२७ जनाको नतिजा पोजेटिभ आएको छ । त्यस्तै नेपालगञ्ज मेकिडल कलेजमा विगत २४ घण्टामा ४५ जनाको परीक्षण गरिएकोमा ४५ जनाकै नतिजा पेजेटिभ देखिएको छ ।बिहीबारसम्म नेपालगञ्ज उपमहानगर क्षेत्रमा मात्रै […]

विराटनगरमा दोस्रो ऋचा स्मृति टी–ट्वान्टी क्रिकेट हुने

Published: in खेलकुद, by . Leave a Comment on विराटनगरमा दोस्रो ऋचा स्मृति टी–ट्वान्टी क्रिकेट हुने.

काठमाडौं । दोस्रो सिजनको ऋचा स्मृति टी–ट्वान्टी क्रिकेट प्रतियोगिता मोरङको विराटनगरमा हुने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा यही वैशाख १५ देखि २२ गतेसम्म प्रतियोगिता हुन लागेको हो । बैजनाथपुर क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख, उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ […]

चट्याङ लागेर भोजपुर, तेह्रथुम र बागलुङमा तीनजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on चट्याङ लागेर भोजपुर, तेह्रथुम र बागलुङमा तीनजनाको मृत्यु.

काठमाडौं । भोजपुर, तेह्रथुम र बागलुङमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–८ निगुरे बस्ने ६० वर्षीया मनमाया राईको घरमा बसिरहेको अवस्थामा बिहीबार साँझ चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर बेहोस भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तेह्रथुमको छथर गाउँपालिका–६ […]

विद्यालय सञ्चालनका लागि यस्तो छ शिक्षा मन्त्रालयको तीनबुँदे निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on विद्यालय सञ्चालनका लागि यस्तो छ शिक्षा मन्त्रालयको तीनबुँदे निर्देशन.

  काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनबुँदे निर्देशन जारी गर्दै विद्यालय सञ्चालन गर्न भनेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले गत चैत ३० गते सरोकारवालाहरुसँगको अन्तरक्रियाबाट प्राप्त सुझावहरुसमेतका आधारमा मन्त्रालयमा वस्तुस्थितिको समीक्षा गर्दै सरकारबाट अर्को निर्णय वा निर्देशन नभएसम्मसम्मका लागि तीनबुँदे निर्देशन जारी गरेको हो । मन्त्रालयले विद्यार्थी वा कर्मचारी […]

दुई लघुवित्तसहित १५ कम्पनीको आईपीओ पाइपलाइनमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on दुई लघुवित्तसहित १५ कम्पनीको आईपीओ पाइपलाइनमा.

काठमाडौं । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको अनुमति माग गर्दै १५ वटा संगठित संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा आईपीओ निष्कासनको अनुमति माग गर्नेमा लघुवित्त समूहका दुई, अन्य समूहको एक र हाइड्रोपावर समूहका १५ वटा कम्पनी छन् । उक्त १५ वटा कम्पनीले पाँच अर्ब ६३ करोड बढीको पाँच करोड ६३ लाख ३१ […]

कांग्रेस–माओवादी केन्द्रको ‘भ्यागुताको धार्नी’ पुग्दैन : मुख्यमन्त्री गुरूङ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांग्रेस–माओवादी केन्द्रको ‘भ्यागुताको धार्नी’ पुग्दैन : मुख्यमन्त्री गुरूङ.

काठमाडौं । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कांग्रेस–माओवादी केन्द्रको भ्यागुताको नपुग्ने जिकिर गरेका छन् । मुख्यमन्त्री गुरूङले गण्डकी प्रदेशको मौजुदा सरकार विस्थापन गर्नुपर्ने कुनै कारण नरहेकाले अविश्वास पक्षधरहरूको मत नपुग्ने बताएका हुन् । “माओवादी केन्द्रलाई मैले भनेको छु, तपाईंहरूको भ्यागुताको धार्नी पुग्दैन । तपाईंहरू सरकार किन छाडेर जानुुहुन्छ । फेरि […]

आज रुरु जलविद्युतको आईपीओ बाँडफाँड

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आज रुरु जलविद्युतको आईपीओ बाँडफाँड.

काठमाडौं । रुरु जलविद्युतको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कान आईपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान साढे ८ बजे कम्पिनीको आईपीओ बाँडफाँड हुने जनाएको छ । कम्पनीको आईपीओमा १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता सेयर माग भएको छ । कम्पनीले चैत २० […]