Sajhamanch Archive

एमसीसी अघि बढाउने सरकारको तयारी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी अघि बढाउने सरकारको तयारी.

काठमाडौं । सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता अघि बढाउने तयारी गरेको छ । यसअघि नै सरकारले अघि बढाए पनि तत्कालीन सत्तारुढ नेकपाभित्रकै विवादका कारण रोकिएको एमसीसी फेरि अघि बढाउने सरकारले गृहकार्य थालेको हो । “एमसीसी अघि बढाउने विषयमा म सभामुखज्यूसँग भोलि कुरा गर्दैछु,” कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बाह्रखरीसँग भने, […]

गण्डकी प्रदेशमा ११ वर्षका २६ बालबालिकामा यूके भेरियन्ट

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on गण्डकी प्रदेशमा ११ वर्षका २६ बालबालिकामा यूके भेरियन्ट.

काठमाडौं । गण्डकी प्रदेशमा विद्यालय उमेरका बालबालिकामा यूके भेरियन्टको संक्रमण बढ्दै गएको पाइएको छ । संक्रमति हुनेमा ११ वर्षका बालबालिका धेरै रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । पछिल्लो साता ११ वर्षका २६ जनामा यूके भेरियन्ट पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए । यो उमेरका बालबालिकामा संक्रमण धेरै देखिएपछि विद्यालयमा र्‍यान्डम […]

नयाँ उचाइमा नेप्से, बजारलाई बैंकिङ क्षेत्रले लिड गर्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नयाँ उचाइमा नेप्से, बजारलाई बैंकिङ क्षेत्रले लिड गर्दै.

काठमाडौं । सेयर बजारले नयाँ वर्षलाई स्वागत गरेको छ । नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । यो साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से २०.६१ अंकले बढेर २७३५.४० अंकमा बन्द भएको छ । नयाँ वर्षको पहिलो कारोबार दिनमा नै सेयर बजारले नयाँ रेकर्ड […]

भारतको कुम्भ मेलामा सहभागी १३ सय जनामा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतको कुम्भ मेलामा सहभागी १३ सय जनामा कोरोना संक्रमण पुष्टि.

देहरादुन । भारतको उत्तराखण्ड राज्यमा जारी कुम्भ मेलामा सहभागी झन्डै १३ सयजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । हरिद्वार जिल्लामा अप्रिल १० तारिखदेखि सुरु भएको कुम्भ मेलामा सहभागीमध्ये एक हजार २७८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको प्रमुख मेडिकल अधिकृत डा। एसके झाले बताएका छन् । अप्रिल १३ र १४ मा मेलामा सहभागीहरुको परीक्षणको तथ्यांक आइनसकेकाले […]

गण्डकीमा आजै अविश्वास प्रस्ताव दर्ता र समावेदनको तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on गण्डकीमा आजै अविश्वास प्रस्ताव दर्ता र समावेदनको तयारी.

पोखरा । गण्डकी प्रदेशमा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अश्विासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलको संयुक्त बैठक बस्दै छ । बैठकपछि प्रदेससभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिने बताइएको छ । आजै प्रदेश प्रमुखसमक्ष समावेदनको माग गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । संविधानको धारा १८३ (३) […]

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन.

काठमाडौं । निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै कर्मचारीहरु सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका छन् । प्ले कार्ड बोकेर उनीहरु शान्तिपूर्ण प्रदर्शनमा छन् । आन्दोलनमा रहेका एक कर्मचारी प्रकाश भट्टराईका अनुसार निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुनेगरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गदैै सेवा अवरुद्ध नहुनेगरी आन्दोलन थालिएको […]

एयरलाइन्स कम्पनीले कोरोना संक्रमित बढेसँगै सतर्कता बढाउँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on एयरलाइन्स कम्पनीले कोरोना संक्रमित बढेसँगै सतर्कता बढाउँदै.

काठमाडौं । कोरोना संक्रमितको संख्या पुनः बढेसँगै एयरलाइन्स कम्पनीले सतर्कता बढाएका छन् । कम्पनीले सर्तक हुन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न यात्रुलाई आग्रह गरेका छन् । बुद्ध एयरले कोभिडविरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई आफ्ना सम्पूर्ण कर्मचारीलाई सुरक्षा तालिम, जनजागरण तथा पीपीई अहिले पनि प्रयोग गरिरहेको जनाएको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले संक्रमणरहित […]

सेतो मच्छिन्द्रनाथको रथ निर्माण सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सेतो मच्छिन्द्रनाथको रथ निर्माण सुरु.

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथ निर्माण कार्य सुरु गरिएको छ । वैशाख ७ गतेबाट सुरु हुने जात्राका लागि रथ बनाउन थालिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिए । कोरोना महामारीका कारण गत वर्ष जात्रा रोकिन पुगेको थियो । यस वर्ष स्वास्थ्य सावधानी अपनाएर जात्रा मनाउने तयारी गरिएको छ । रथयात्राका लागि […]

चितवनमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on चितवनमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु.

चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु भएका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु […]

नक्कली कागज बनाएर ५० लाख ठगी गरेको आरोपमा पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, by . Leave a Comment on नक्कली कागज बनाएर ५० लाख ठगी गरेको आरोपमा पक्राउ.

काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी छन् । ठकुरीले नागार्जुन नगरपालिका–६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद […]