Sajhamanch Archive

प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य, by . Leave a Comment on प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा सोमबार २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषमा संक्रमण रहेको पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयकाअनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । विराटनगरमा ११, सुनसरीको इनरुवा र […]

घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य.

काठमाडौं । ७० करोड घुस मागेको अभियोग खेपिरहेका नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समिति सदस्य बनेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा एमाले संसदीय दलको सिफारिस अनुसार बाँस्कोटा सो समिति सदस्य बनेका हुन् । बाँस्कोटाले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । सो अडियो […]

विश्व बैंकले कम आर्थिक बृद्धिको प्रक्षेपण गरेको अर्थमन्त्रीको गुनासो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on विश्व बैंकले कम आर्थिक बृद्धिको प्रक्षेपण गरेको अर्थमन्त्रीको गुनासो.

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकले कम आर्थिक बृद्धिको प्रक्षेपण गरेको बताएका छन् । विश्व बैंकको नेपाल विकास अपडेट सार्वजनिक गर्दै उनले सरकारले गरेको प्रक्षेपणभन्दा कम विश्व बैंकले प्रक्षेपण गरेको बताए । नेपालको अर्थतन्त्र लयमा फर्किन सुरु भएको भन्दै उनले बैंकको प्रतिवेदनले पनि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको बताए । तर, बैंकले गरेको आर्थिक […]

सिके राउत जनमत पार्टीको अध्यक्षमा निर्वाचित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सिके राउत जनमत पार्टीको अध्यक्षमा निर्वाचित.

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध निर्वाचित भएका छन् । शनिबार सुरु भएको महाधिवेशनले अध्यक्ष र महासचिवबाहेक अरू सबै पदमा निर्वाचन भएको थियो । महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन् । सोमबार बिहान आएको निर्वाचनको मतपरिणाम अनुसार उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन् । २५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि […]

बुधबारदेखि नयाँ बसपार्कका टिकट काउण्टर बन्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बुधबारदेखि नयाँ बसपार्कका टिकट काउण्टर बन्द.

काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से […]

आज प्रतिनिधि सभा बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज प्रतिनिधि सभा बैठक बस्दै.

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।  

३,११२ जना नमुना परीक्षण गर्दा थपिए ३०३ संक्रमित

Published: in समाज, स्वास्थ्य, by . Leave a Comment on ३,११२ जना नमुना परीक्षण गर्दा थपिए ३०३ संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३०३ संक्रमित थपिएका छन् । तीन हजार ११२ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा ३०३ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या […]

नेकपा एमालेको संसदीय समितिमा नाम हेरफेरको सिफारिस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेकपा एमालेको संसदीय समितिमा नाम हेरफेरको सिफारिस.

काठमाडौं । नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको छ । फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले हेरफेरको सिफारिस गरेको हो । कार्यव्यवस्था परामर्श समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेर बहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराई र शान्ता चौधरी सिफारिस गरिएको […]

खनाल-नेपाल समूहको को-को बने सुदूरपश्चिम जिल्ला अध्यक्ष

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on खनाल-नेपाल समूहको को-को बने सुदूरपश्चिम जिल्ला अध्यक्ष.

काठमाडौं । नेकपा एमाले खनाल नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवन राज थापा, सचिव रणबहादुर महरा, उपसचिव रविन्द्र कुँवर, कार्यालय सचिव मोहनसिंह रावललाई नियुक्त गरेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटी घोषणा गरेका हुन् । रावलले प्रदेश कमिटी बैठकले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक […]

४५२ जनालाई वैशाख १ मा विभूषित गरिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ४५२ जनालाई वैशाख १ मा विभूषित गरिँदै.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छन् । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उनीहरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ । उक्त समितिमा गृहमन्त्री रामबहादुर […]