Sajhamanch Archive

युवाको सक्रियतामा अग्नीपीडितलाई घर हस्तान्तरण

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on युवाको सक्रियतामा अग्नीपीडितलाई घर हस्तान्तरण.

विराटनगर । आगलागीबाट घर जलेर मृत्यु भएकी झापा कमलगाउँपालिका ६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई युवा सक्रियतामा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । स्थानीय युवाको सक्रियतामा बस्नेत परिवारको घर निर्माण गरिदिने अभियान चलाइएको थियो । घरसँगै व्यवसाय गर्न २ लाख १६ हजार रुपैयाँको चेक पनि परिवारलाई दिइएको छ । आगोले जल्दा देवीवहादुर बस्नेतका २२ वर्षीया […]

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा (एमाले)का सांसदहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ । आज बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले यही असार २० गतेभित्र देउवालाई दिएको समर्थन फिर्ता लिन उनीहरुलाई निर्देशन दिएको हो । बैठकमा महासचिव ईश्वर पोखरेलले आफ्ना सांसदहरुलाई दुई दिनभित्र देउवाको पक्षमा गरेको […]

एमाले केन्द्रीय कमिटी बैठक टेन्टमा बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on एमाले केन्द्रीय कमिटी बैठक टेन्टमा बस्दै.

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समयमा बस्दै छ । पार्टी कार्यालय थापाथलीमा पर्याप्त ठाउँ नभएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बालुवाटारमा पनि स्थान अभावका कारण टेन्टमा बैठक बस्ने लागेको छ । नेताहरु बालुवाटार आउने क्रम जारी छ । बैठकमा […]

राष्ट्रिय फुटबल टोलीका २० जनामा कोरोना संक्रमण, बन्द प्रशिक्षण सर्‍यो

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रिय फुटबल टोलीका २० जनामा कोरोना संक्रमण, बन्द प्रशिक्षण सर्‍यो.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा_ का प्रवक्ता किरण राईले खेलाडी र अफिसियल गरि २० जनामा कोरोना देखिएको पुष्टि गरे । राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको हो […]

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी.

काठमाडौं । विपक्षी गठबन्धननिकट विद्यार्थीहरुले आज सरकारका पछिल्ला कदमविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरिएको हो । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको पुतला पनि जलाइएको थियो । पुतला जलाउनबाट रोक्न खोज्दा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको थियो । प्रहरीको धरपकडका बीच […]

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढ्यो.

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से १९.१२ अंकले वृद्धि हुँदा २८.४३ अंकमा बन्द भएको हो । बुधबार २८२३.८८ अंकमा बन्द भएको नेप्से ‘प्रि–ओपन’ सेसनमा करिब १० अंकले बढेर २८३३.५६ अंकमा खुलेको थियो । कारोबार अवधिभर बजारमा उतार–चढाव देखिँदा ‘इन्ट्रा–डे’ कारोबार २८६७.२५ अंकसम्म […]

प्रदेश १ मा बजेटमाथिको छलफल नै अवरुद्ध

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on प्रदेश १ मा बजेटमाथिको छलफल नै अवरुद्ध.

विराटनगर । मन्त्रीले सदनमा दिएको अभिव्यक्तिका कारण प्रदेश नम्बर–१ को बजेट अधिवेशन प्रभावित बनेको छ । मन्त्रालयगत रुपमा बजेट र कार्यक्रममाथिको छलफल अघि बढ्न नसकेपछि यही असार २० गतेसम्मलाई स्थगन गरिएको प्रदेशसभा बैठक सञ्चालन हुने/नहुने भन्ने टुंगो लाग्न सकेको छैन । नेकपा (माओवादी केन्द्र)का सांसद मोहन खड्काले भौतिक पूर्वाधार मन्त्रालयतर्फको विनयोजित बजेट र कार्यक्रममाथि टिप्पणी […]

बंगलादेशबाट ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बंगलादेशबाट ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुग्यो.

वीरगन्ज । बंगलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जीटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये […]

सबै गन्तव्यमा नियमित आन्तरिक उडान

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सबै गन्तव्यमा नियमित आन्तरिक उडान.

काठमाडौं । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि सुरु भएको नियमित आन्तरिक उडानलाई संक्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आजदेखि सबै गन्तव्यमा नियमित आन्तरिक उडान […]

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै.

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । बैठक केही बेरमा बस्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागी हुने अथवा नहुने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजो बालुवाटारमा महाधिवेशन आयोजक […]