Sajhamanch Archive

शिखर र पृथ्वीको शानदार पारीमा दिल्लीको जित

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on शिखर र पृथ्वीको शानदार पारीमा दिल्लीको जित.

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले सुखद सुरुआत गरेको छ । शनिबार भएको खेलमा दिल्लीले चेन्नेईले सुपर किङ्समाथि ७ विकेटको जित निकालेको हो । वानखाडे स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १८९ रनको लक्ष्य दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९० रन बनायो । दिल्लीलका लागि शिखर धावनले ८५ रनको अर्धशतकीय पारी […]

सरकार ढाल्न खोजेका छन् तर जान्छ भन्ने पिर छैन : प्रधानमन्त्री

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकार ढाल्न खोजेका छन् तर जान्छ भन्ने पिर छैन : प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योग व्यवसायलाई अघि बढन बाधा पार्ने कानुनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई बदल्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उद्योग व्यवसायीका लक्ष्यले सरकारसमेतको लक्ष्य भएको बताए । देशले लामो समयदेखि चुनौतीको रुपमा झेलेको व्यापार […]

देउवा निवासमा तीन दलको बैठक सुरु

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on देउवा निवासमा तीन दलको बैठक सुरु.

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको बैठक सुरु भएको छ । देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बसेको हो । बैठकमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु शशांक कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मालगायत छन् । माओवादीबाट […]

सरकारको विकल्प खोजौं : रामचन्द्र पौडेल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारको विकल्प खोजौं : रामचन्द्र पौडेल.

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्यसमितिद्धारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातर्फ बढिरहेकोले कांग्रेसले सरकारको विकल्प खोज्नुपर्ने बताए । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने उनको भनाइ छ […]

आजबाट आईपीएल , पहिलो खेलमा मुम्बई र बैंगलोर भिड्दै

Published: in खेलकुद, by . Leave a Comment on आजबाट आईपीएल , पहिलो खेलमा मुम्बई र बैंगलोर भिड्दै.

काठमाडौं । सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ । अ‍ाज हुने पहिलो खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दै छन् । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार आजसाँझ ७ः४५ बजे सुरु हुनेछ । एमए चिदंबरम स्टेडियममा हुने खेलमा आज दुबै टोली […]

ओलीलाई साथ दिनेहरू दास हुन्  : माधव नेपाल

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on ओलीलाई साथ दिनेहरू दास हुन्  : माधव नेपाल.

विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको पनि बताए । आफूहरू सबैलाई मिलाउने काममा लागिरहेको र निर्वाचनले मात्रै सबै विषयको निकास नदिने उनको भनाइ छ […]

अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस.

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ । यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । कोरोना संक्रमितमध्ये पछिल्लो […]

माओवादीले हटाएका चार सांसदलाई मन्त्री बनाउने भए प्रधानमन्त्रीले पुनः नियुक्ति गर्नुपर्छ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on माओवादीले हटाएका चार सांसदलाई मन्त्री बनाउने भए प्रधानमन्त्रीले पुनः नियुक्ति गर्नुपर्छ.

काठमाडौं । तत्कालीन नेकपा माओवादीका तर्फबाट प्रतिनिधिसभा सांसद भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र उमाशंकर चौधरीको सांसद पद गुमेको छ । पार्टीले उनीहरुले दल त्याग गरेको भन्दै पठाएको पत्र सभामुखले पढेर सुनाएसँगै सांसद पद रिक्त भएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाउँदै अर्घाखाँचीका रायमाझी, […]

उपभोग्य वस्तु आयात नगरौँ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on उपभोग्य वस्तु आयात नगरौँ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक उपभोग्य वस्तु आयात नगर्न आग्रह गरेका छन् । उनले व्यापार घाटा सन्तुलनमा ल्याउन, विदेशी मुद्रा सञ्चिति बढाउँदै आर्थिक विकास गर्न उपभोग्य वस्तुको आयात गर्न नहुने बताए । “उपभोग्य वस्तु आयात गर्ने होइन, अत्यावश्यक वस्तु मात्रै आयात गर्ने हो । त्यसपछि मात्रै व्यापार असन्तुलन मिल्छ । व्यापार घाटा सन्तुलमा […]

चैत ३० गते कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on चैत ३० गते कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने.

 काठमाडों । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिए । बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए […]