Sajhamanch Archive

कहाँ चमत्कार भएको छ, आउनुस् बहस गरौँ : सांसद गगन थापा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कहाँ चमत्कार भएको छ, आउनुस् बहस गरौँ : सांसद गगन थापा.

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई ‘विकासका काममा चमत्कार कहाँ–कहाँ भएको छ बहसका लागि संसदमा आउन’ चुनौती दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री ओलीले मिथ्यांक प्रस्तुत गरिरहेको भन्दै तथ्यांकमा रहेर बहसमा आउन चुनौती दिएका हुन् । ओलीले निर्माण सकिएको वर्षौंपछि उद्घाटन र ठेक्का नलाग्दै आयोजनाको शिलान्यास गरेको […]

जनजीवन ठप्प हुनसक्छ, बेसार पानी खानुहोला : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on जनजीवन ठप्प हुनसक्छ, बेसार पानी खानुहोला : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ोलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताए । उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । हाम्रो जनजीवनलाई ठप्प पनि […]

रोमाको अर्धशतकमा प्रदेश–१ विजयी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on रोमाको अर्धशतकमा प्रदेश–१ विजयी.

काठमाडौं । रोमा थापाको अर्धशतकको सहयोगमा प्रदेश नम्बर–१ ले राजधानीमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम लिग खेलमा जित हासिल गरेको छ । बिहीबार भएको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको प्रदेश–१ विजयी भएको हो । त्रिवि क्रिकेट मैदानमा प्रदेश–१ ले ललितपुर मेयर्स–११ लाई १५ रनले हरायो । प्रदेश–१ ले दिएको १२९ […]

कोभिडविरुद्धको चिनियाँ खोप पहिलो दिन साढे २६ सयले लगाए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोभिडविरुद्धको चिनियाँ खोप पहिलो दिन साढे २६ सयले लगाए.

काठमाडौं । तेस्रो चरणको खोप अभियानअन्तर्गत पहिलो दिन २ हजार ६५६ जनाले लगाएका छन् । बुधबारदेखि सुरु भएको खोप अभियानमा पहिलो दिन चीनमा पढ्दै गरेका तर हाल नेपालमै रहेका र जाने तयारीमा रहेका विद्यार्थीलाई प्राथमिकता दिइएको थियो । त्यस्तै चीनसँगको व्यापार सम्बन्ध रहेका व्यक्तिहरूलाई समेत हिजो खोप दिइएको थियो । बुधबार बाग्मती प्रदेशका १३ जिल्लाबाट […]

आउँदो सेप्टेम्बरदेखि ई–पासपोर्ट वितरण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आउँदो सेप्टेम्बरदेखि ई–पासपोर्ट वितरण.

काठमाडौं । अब छिट्टै सर्वसाधारणको हातमा नयाँ प्रविधिको पासपोर्ट पुग्ने भएको छ । पटक–पटक रोकिँदै आएको ई–पासपोर्टको छपाइ प्रक्रिया अघि बढेको छ। सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरेसँगै छपाइ प्रक्रिया अघि बढेको हो । सरकारले गत डिसेम्बर २१ मा फ्रान्सको कम्पनी आईडीईएमआईए आइडेन्टिटी एन्ड सेक्युरिटीसँग २० लाखथान ई–पासपोर्ट छाप्ने सम्झौता गरेको थियो । लक्ष्यअनुसार […]

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग.

काठमाडौं । घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक भएको छ । क्रिकइन्फोुले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने सिरिजको पहिलो खेल आउँदो वैशाख ४ गते हुनेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो दोस्रो खेलमा […]

आज प्रतिनिधि सभा बैठक बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज प्रतिनिधि सभा बैठक बस्दै.

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुन लागेको हो । २०७६ पुसमा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख […]

पहाडी भू–भागका केही स्थानमा आज वर्षा हुने, वायु प्रदूषणबाट बच्न विभागको आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पहाडी भू–भागका केही स्थानमा आज वर्षा हुने, वायु प्रदूषणबाट बच्न विभागको आग्रह.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ सहित बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज दिउसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने जनाएको छ । विभागका अनुसार आजराति देशका पहाडी भू–भागमा आंशिकदेखि […]

श्रीलंकन पुलिसविरुद्ध आर्मीको सहज जित

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on श्रीलंकन पुलिसविरुद्ध आर्मीको सहज जित.

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा पहिलो खेलमा श्रीलंकन पुलिस स्पोट्र्स क्लबमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिस ५-१ गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेलमा आर्मीले श्रीलंकन पुलिसविरुद्ध पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको […]

ओलीले विदेशी शक्तिसमक्ष आत्मसपर्ण गरे : प्रचण्ड

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ओलीले विदेशी शक्तिसमक्ष आत्मसपर्ण गरे : प्रचण्ड.

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन् । बुधबार सल्यानमा आयोजित एक कार्यक्रममा प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको जिकिर गरे । केपी ओलीले संविधान च्यात्ने काम सुरु गरेको उनको अ‍ारोप छ । कम्युनिस्ट पार्टीका […]