Sajhamanch Archive

भारतको नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on भारतको नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु.

नयाँदिल्ली । कोभिड–१९ संक्रमणको दर बढेपछि भारतको नयाँदिल्लीमा अप्रिल ३० तारिखसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । दिल्ली सरकारले आजदेखि लागु हुने गरी रातको १० देखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि नै राष्ट्रिय राजधानी दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाउने प्रस्ताव गरिए पनि विचाराधीन अवस्थामा थियो । सोमबार […]

तनहुँको सामुदायिक वनमा भीषण आगलागी

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on तनहुँको सामुदायिक वनमा भीषण आगलागी.

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उक्त वडाको प्रगदतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । साथै छिमेकी वडाको पोष्टकबारी सामुदायिक वनमा पनि डढेलो लागेको छ । “कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा […]

जसपाले शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव लैजाने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on जसपाले शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव लैजाने.

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्ययन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव लैजान प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी जसपाको निर्णय कुरिरहेका छन् । जसपाको अहिले संसदीय दलको बैठक बसिरहेको छ । जसपा संसदीय दल बैठकको निर्णयपछि अविश्वासको प्रस्तावबारे टुंगोमा पुगिने माओवादीका प्रमुख सचेतक तुलाधर घर्तीले जानकारी दिए । “अविश्वासको प्रस्ताव लैजाने विषयमा दलहरुबीच […]

काभ्रेमा खनाल–नेपाल समूहले समानान्तर जिल्ला कमिटी घोषणा गर्दै

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काभ्रेमा खनाल–नेपाल समूहले समानान्तर जिल्ला कमिटी घोषणा गर्दै.

काठमाडौं । नेकपा मालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काभ्रेमा समानान्तर जिल्ला कमिटी घोषणाको तयारी गरेको छ । खनाल र नेपाल समूहले मंगलबार बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा प्रदेश कमिटीको घोषणा गर्दैछ । बिहान ११ बजे बस्ने बैठकले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश संयोजन कमिटी र लगत्तै बस्ने बैठकले १३ जिल्लामा समानान्तर कमिटी गठनको […]

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

Published: in समाज, by . Leave a Comment on पूर्वी नेपालमा भूकम्पको धक्का महसुस.

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रमा भएको हो । ५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।  

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेस

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभामा तीन प्रतिवेदन पेस.

काठमाडौं । प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेस गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष प्रतिवेदन पेस गरेका हुन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले उक्त समितिको वार्षिक प्रतिवेदन–२०७७ पनि सदनसमक्ष पेस गरे । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगम घेराउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगम घेराउ.

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमाले माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले विरोध प्रदर्शन पछि निगमका […]

म्यानमारको सैन्य कूु विरुद्ध कृष्ण पहाडीसहितका नागरिकले प्रदर्शन गर्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on म्यानमारको सैन्य कूु विरुद्ध कृष्ण पहाडीसहितका नागरिकले प्रदर्शन गर्ने.

काठमाडौं । म्यानमारका नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेब्रुअरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

भारतमा एकै दिन एक लाखभन्दा धेरैमा कोरोना संक्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा एकै दिन एक लाखभन्दा धेरैमा कोरोना संक्रमण.

नयाँ दिल्ली । भारत एक दिनमै कोरोनाबाट एक लाख बढी मानिस संक्रमित हुने दोस्रो मुलुक बनेको छ । आइतबार एक लाख ३ हजार ८४४ नयाँ संक्रमित थपिएसँगै भारतले दैनिक संक्रमित एक लाख नाघ्ने अमेरिकाको रेकर्डलाई पछ्याएको हो । यो संख्या गत वर्षको सेप्टेम्बर १७ मा रेकर्ड गरिएको ९८ हजार ७९५ भन्दा करिब ५ हजारले धेरै […]

इन्डोनेशिया र पूर्वी टिमोरमा बाढीपहिरोका कारण ७१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on इन्डोनेशिया र पूर्वी टिमोरमा बाढीपहिरोका कारण ७१ जनाको मृत्यु.

जकार्ता । इन्डोनेशिया र पूर्वी टिमोरमा शनिबार आएको बाढी र पहिरोमा परी कम्तिमा ७१ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी एशियाका यी छिमेकी देशमा मुसलधारे वर्षाले ठूलो धनजनको क्षती गरेको बीबीसीले जनाएको छ । बाढी पहिरोले इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोर्सदेखि पूर्वी टिमोरसम्म प्रभाव पारेको छ । इन्डोनेशियामा अझै ४० भन्दा बढी मानिस हराइरहेको भन्दै […]