Sajhamanch Archive

तीनमध्ये दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप–कुलपति नियुक्त

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on तीनमध्ये दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप–कुलपति नियुक्त.

काठमाडौं । एक महिनादेखि रिक्त तीनमध्ये दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप–कुलपति नियुक्त भएका छन् । पाटन, कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप–कुलपति पदका लागि स्वास्थ्य मन्त्रीसहितको सिफारिस समितिबाट ३/३ जनाको नामावली प्रधानमन्त्रीसमक्ष पठाइएको थियो । सिफारिस गरिएका नामहरुमध्येबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावललाई नियुक्त […]

सरकार र थारु कल्याणकारी संघर्ष समितिबिच दोस्रो चरणको वार्ता सम्पन्न

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on सरकार र थारु कल्याणकारी संघर्ष समितिबिच दोस्रो चरणको वार्ता सम्पन्न.

काठमाडौं । सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिबिच आज दोस्रो चरणको वार्ता भएको छ । वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल गर्ने काम भएको प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराइले जानकारी दिए । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता छिट्टै बस्ने सहमति भएको पनि उनले […]

पछिल्लो २४ घण्टामा थपिए १७६ संक्रमित, ११७ संक्रमणमुक्त

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा थपिए १७६ संक्रमित, ११७ संक्रमणमुक्त.

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १७६ संक्रमित थपिएका छन् । तीन हजार ४५६ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १७६ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ११७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या […]

 भारतको मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on  भारतको मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु.

नयाँदिल्ली । भारतको छत्तिसगढ राज्यमा नक्सलवादीसँग भएको मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । शनिबार दिउँसो ४ घण्टासम्म चलेको दोहोरो भिडन्तका क्रममा ३२ जना घाइते भएका र एकजना हराइरहेका टाइम्स अफ इन्डियाले जनाएको छ । शुक्रबार राति नक्सलवादीविरुद्ध चलाइएको कारबाहीमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका थिए । पाँच छुट्टा–छुट्टै स्थानबाट सञ्चालित कारबाहीमा सेन्ट्रल रिजर्भ पुलिस […]

ऐतिहासिक विन्दुमा नेप्से, ९ अर्ब बढीको कारोबार

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on ऐतिहासिक विन्दुमा नेप्से, ९ अर्ब बढीको कारोबार.

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेल नयाँ उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइबार सेयर बजार परिसूचक नेप्से २५.७१ अंकले वृद्धि हुँदा २६५७.६१ अंकको ऐतिहासिक उचाइमा पुगेको हो । यसअघि, गएको फागुन ६ गते २६४०.३५ अंकको उचाइ कायम गरेर झरेको नेप्सेले आइतबार उक्त रेकर्ड ब्रेक गरेको हो । आइबार बजार परिसूचकले ऐतिहासिक रेकर्ड […]

भारतको जेलबाट छुटेका दुर्गाप्रसादको विराटनगरमा उपचार हुँदै

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतको जेलबाट छुटेका दुर्गाप्रसादको विराटनगरमा उपचार हुँदै.

विराटनगर । भारतमा ४० वर्ष जेल जीवन बिताएर रिहा भएका इलाम निवासी दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरेको थियो। आइतबार उपचारका लागि उनलाई विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण डा. पुरु कोइरालाले सुरु गरेका छन् । थप उपचार अस्पतालमै राखेर गरिने […]

मलेसियालगायत विभिन्न देशबाट ल्याइयो १७ शव, बाबुराम शव बुझ्न पुगे

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मलेसियालगायत विभिन्न देशबाट ल्याइयो १७ शव, बाबुराम शव बुझ्न पुगे.

काठमाडौं । मलेसियालगायत विभिन्न देशबाट आइतबार १७ शव नेपाल ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मलेसियाबाट १२, टर्कीबाट तीन र कतारबाट दुई नेपालीको शव ल्याइएको हो । आज मलेसियाबाट ल्याइएका शवमध्ये दुई गोरखाका थिए । गोरखाको सिरानचोक–५ का सूर्य विक र गोरखा नगरपालिका–१२ का मेघबहादुर कुँवरको शव बुझ्न जनता समाजवादी पार्टी जसपाका संघीय […]

वामदेवलाई चुनाव हराउने व्यक्ति ओली नै हुन् : नेता नेपाल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on वामदेवलाई चुनाव हराउने व्यक्ति ओली नै हुन् : नेता नेपाल.

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउने व्यक्ति केपी शर्मा ओली नै भएको आरोप लगाएका छन् । काठमाडौंमा आफ्नो समूहको समानान्तर कमिटी गठन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । “केपी ओलीका मान्छेले मलाई काठमाडौं २ बाट हराउन खोजेका थिए, वामदेव कमरेडलाई पनि हराउन लाग्नुभयो । केपी ओली बदलाको भावनाले […]

एमाले सांसद जानकीदेवी रामले लिइन् शपथ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on एमाले सांसद जानकीदेवी रामले लिइन् शपथ.

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहतर्फ दलितबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जानकी देवी रामले शपथग्रहण गरेकी छन् । आइतबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिरहाकी जानकी देवीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । सांसद् सानु सिवा पहाडीको मृत्यु भएपछि उनको स्थानमा जानकी देवीलाई निर्वाचित गरिएको हो । नेकपा एमालेबाट सक्रिय राजनीति गरेकी […]

काठमाडौंमा खनाल–नेपाल समूहले वसन्त मानन्धरलाई अध्यक्ष बनाउँदै

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on काठमाडौंमा खनाल–नेपाल समूहले वसन्त मानन्धरलाई अध्यक्ष बनाउँदै.

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ । देशव्यापी रुपमा अलग संरचना बनाउने तयारी गरेको खनाल–नेपाल समूहले आज काठमाडौंमा कमिटी घोषणा गर्दै छ । काठमाडौं अध्यक्ष वसन्त मानन्धरलाई बनाउने तयारी गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए । मानन्धर प्रदेश सांसद पनि हुन् । खनाल–नेपाल समूहले आज बुद्धनगर पार्टी प्यालेसमा […]