Sajhamanch Archive

इन्टरको जितमा लुकाकुको गोल

Published: in खेलकुद, by . Leave a Comment on इन्टरको जितमा लुकाकुको गोल.

काठमाडौं । रोमेलु लुकाकुको गोलको सहयोगमा शीर्ष स्थानको इन्टर मिलानले सिरी ए फुटबलमा साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले बोलोगनमाथि १–० गोलको जित निकालेको हो । इन्टरलाई जित दिलाउन लुकाकुले निर्णायक गोल गरे । खेलेको ३१ औं मिनेटमा उनले गरेको गोलले नै इन्टरलाई महत्वपूर्ण ३ अंक दिलाएको हो । जितसँगै इन्टरले […]

माओवादी स्थायी कमिटी बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on माओवादी स्थायी कमिटी बैठक बस्दै.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । अहिले बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । नयाँ सरकार गठन प्रक्रियाका बारेमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए । उनका अनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय […]

आजदेखि शैक्षिक संस्था नियमित हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, by . Leave a Comment on आजदेखि शैक्षिक संस्था नियमित हुने.

काठमाडौं । वायु प्रदूषणका कारण बन्द रहेको शैक्षिक संस्था आजदेखि नियमित सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आएको भन्दै विद्यालय नियमित गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले यसअघि मंगलबारदेखि चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहले भने संघीय सरकारले काठमाडौंलाई मात्रै हेरेर निर्णय गरेको भन्दै विद्यालय […]

प्रदेश–१ को पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रदेश–१ को पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना.

काठमाडौं । पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज प्रदेश १, वागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज राति कर्णाली प्रदेश […]

ओलीलाई काउन्टर दिँदै खनाल-नेपाल समूहले कमिटी बनाउने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on ओलीलाई काउन्टर दिँदै खनाल-नेपाल समूहले कमिटी बनाउने.

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिँदै समानान्तर कमिटी बनाउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकपछि नेता रघुजी पन्तले ओलीले वैध कमिटीको बेवास्ता गरेर अर्को कमिटी बनाएको ठाउँमा समानान्तर कमिटी गठन गर्दै जाने बताए । उनले पद्दतिविपरीत निर्वाचित पदाधिकारीहरुलाई हटाउनु पनि कारबाही भएकाले त्यसको प्रतिरोध गर्ने […]

राजनीतिक दलको स्वमूल्यांकन कार्याविधि ल्याउँदै निर्वाचन आयोग

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राजनीतिक दलको स्वमूल्यांकन कार्याविधि ल्याउँदै निर्वाचन आयोग.

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको स्वमूल्यांकन कार्याविधि–२०७७ ल्याउने तयारी गरेको छ । कार्यविधिमा दलको आर्थिक विवरण, लेखा परीक्षण, आचारसंहिता, आचारसंहिता पालना नगर्नेलाई कारबाही, केन्द्रीय समिति गठन, समावेशिता लगायत विषयहरु समेटिने आयोग स्रोतले जनाएको छ । आयोगले दलले गरेका काम कारबाहीको सफ्ट्वेयरमा इन्ट्री दलले नै गर्नेगरी कार्यविधि ल्याउन लागेको हो । आयोगले त्यसमा आन्तरिक छलफल […]

खनाल–नेपाल समूहले राष्ट्रिय भेलामा आएका सुझावहरु कार्यकर्तामाझ पठाउने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on खनाल–नेपाल समूहले राष्ट्रिय भेलामा आएका सुझावहरु कार्यकर्तामाझ पठाउने.

काठमाडौं । नेकपा एमालेको खानाल–नेपाल समूहले राष्ट्रिय भेलामा प्रस्तुत दस्तावेजमाथि आएका सुझावहरुसहित कार्यकर्तामाझ पठाउने भएको छ । आजको स्थायी कमिटी बैठकमा अवधारणापत्रमा आएका सुझावमाथि छलफल गरेर भोलि अन्तिम रुप दिएर कार्यकर्तामाझ पठाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । त्यस्तै, बैठकले पार्टीको संगठनको शुद्धीकरणका लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाउने उनले बताए । प्रशिक्षण, गोष्ठी […]

आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै.

काठमाडौं । हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत आजदेखि देशका १२ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गरिँदैछ । हात्तीपाइलेका बिरामीहरु देखिएका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा आजदेखि औषधि वितरण गर्न लागिएको हो । पालिकाहरूमा आफूलाई पायक पर्ने स्वास्थ्य संस्था बुथबाट औषधि निःशुल्क लिन सकिन्छ । दुई बर्षमुनिका बालबालिका, […]

शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु.

काठमाडौं । शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए । “गणनाको […]

आज खनाल–नेपाल समूहको स्थायी कमिटी बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज खनाल–नेपाल समूहको स्थायी कमिटी बस्दै.

काठमाडौं । नेकपा एमाले झलनाथ खनाल, माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आज शुक्रबार बस्दै छ । कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे स्थायी कमिटी बैठक तय गरिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल […]