म्यानमार शरणार्थीलाई सहयोग नगर्ने निर्णयबाट पछि हट्यो भारतीय राज्य सरकार
Published: Leave a Comment on म्यानमार शरणार्थीलाई सहयोग नगर्ने निर्णयबाट पछि हट्यो भारतीय राज्य सरकार.
by .नयाँ दिल्ली । म्यानमार शरणार्थीलाई सहयोग नगर्ने निर्णयबाट भारतीय राज्य मणिपुर पछि हटेको छ । मणिपुर सरकारले मार्च २६ तारिखमा अवैधानिक तबरले भारत प्रवेश गरेका शरणार्थीलाई खाना र बास नदिन जिल्ला प्रशासन र नागरिक समाजलाई आग्रह गर्दै आदेश जारी गरेको थियो । उक्त निर्णयको चौतर्फी विरोध भएपछि मणिपुर सरकारले सोमबार अर्को सूचना जारी गर्दै पहिलेको […]