Sajhamanch Archive

सेयर बजारमा सामान्य गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजारमा सामान्य गिरावट.

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन भएको छ । साताको चौथो कारोबार दिन बुधबार उतार–चढावबीच सेयर बजार परिसूचक नेप्से ४.१३ अंकले गिरावट भएर २८२३.८७ अंकमा बन्द भएको छ । मंगलबार २८२८ अंकमा बन्द भएको नेप्से आज प्रिओपन सेसनमा सामान्य बढेर २८३५.६७ अंकमा खुलेको थियो । बजार खुले पनि सुरुमा केही माथि जाने कोसिस गरेको नेप्से […]

प्रदेश १ का पहाडी र हिमाली जिल्लामा कोरोना संक्रमण शून्य

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, स्वास्थ्य, by . Leave a Comment on प्रदेश १ का पहाडी र हिमाली जिल्लामा कोरोना संक्रमण शून्य.

विराटनगर । प्रदेश १ का हिमाली र पहाडी जिल्लामा कोरोना संक्रमणको दर शून्य भएको छ । प्रदेशका चार जिल्लामा दैनिक संक्रमण संख्या शून्यमा झरेको छ । केही जिल्लामा एक जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमणको दर घटेको भएपनि जोखिम भने उत्तिकै भएकाले स्वास्थ्य सावधानी अपनाउन सुझाव दिइएको छ । ओखलढुंगा र सोलुखुम्बुमा […]

बीपी प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on बीपी प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी.

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रतिष्ठानमा बेथिति बढेको दाबी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले एकहप्ते ‘अल्टिमेटम’ दिँदै बुधबार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ । यही असार १ गतेदेखि प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । सोमबार उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीसमेतको […]

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटीमा रूपान्तरण

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटीमा रूपान्तरण.

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए । आजको निर्णयसँगै […]

लाइसेन्सको नयाँ नियम : लिखितमा ८० र ट्रायलमा ७० अंक ल्याए पास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on लाइसेन्सको नयाँ नियम : लिखितमा ८० र ट्रायलमा ७० अंक ल्याए पास.

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु हुने भएको छ । गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको थिएन । तर, आगामी दिनमा हुने लिखित र प्रयोगात्मक परीक्षामा नयाँ नियम लागु हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ […]

आजबाट मनसुन थप सक्रिय, बाढी र पहिरोबाट सचेत रहन आग्रह

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आजबाट मनसुन थप सक्रिय, बाढी र पहिरोबाट सचेत रहन आग्रह.

काठमाडौं । मनसुन आजबाट थप सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय भएको हो । मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम […]

१२०औँ मिनेटमा गोल गर्दै युक्रेन क्वार्टरफाइलनमा, स्वीडेन बाहिरियो

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on १२०औँ मिनेटमा गोल गर्दै युक्रेन क्वार्टरफाइलनमा, स्वीडेन बाहिरियो.

काठमाडौं । युक्रेन १६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्कटल्यान्डमा भएको खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन अन्तिम आठमा पुगेको हो । मंगलबार राति भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै युक्रेनले अघिल्लो चरणमा स्थान बनायो । ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एकरएक गोल गरे […]

देशभर २७ प्रतिशत धान रोपाइँ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on देशभर २७ प्रतिशत धान रोपाइँ.

काठमाडौं । धान रोपाइँ हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७.१२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी […]

४७ अंकले घट्यो नेप्से, कारोबार रकम डेढ महिनायताकै न्यून

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ४७ अंकले घट्यो नेप्से, कारोबार रकम डेढ महिनायताकै न्यून.

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट हुँदा २८२८ अंकमा बन्द भएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि घटेर डेढ महिनायताकै न्यून रकमको कारोबार भएको छ । आज नेप्सेमा गएको वैशाख ३० गतेयताको न्यून रकमको कारोबार भएको हो […]

प्रदेश–१ को प्रदेशसभा बैठक असार २० सम्म स्थगित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश–१ को प्रदेशसभा बैठक असार २० सम्म स्थगित.

विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध भएको छ । नेकपा (माओवादी केन्द्र)को अवरोधपछि प्रदेशसभा बैठक यही असार २० गतेसम्मको लागि स्थगित गरिएको छ । भौतिक पूर्वाधारमन्त्री अम्मिरबाबु गुरुङले सदनसमक्ष माफी माग्नुपर्ने र माओवादी सांसद मोहन खड्कालाई रोस्ट्रमबाटै ‘भिजन नभएको नेता’ भनी दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै माओवादीका सांसदले प्रदेशसभा अवरुद्ध […]