Sajhamanch Archive

सोमबारदेखि माथिल्लो तामाकोसीले ७६ मेगावाट विद्युत् उत्पादन गर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सोमबारदेखि माथिल्लो तामाकोसीले ७६ मेगावाट विद्युत् उत्पादन गर्ने.

काठमाडौ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आउँदो सोमबारदेखि ७६ मेगावाट विद्युत उत्पादन हुने भएको छ । विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम भइरहेको आयोजनाले जनाएको छ । ७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट यही असार २१ गतेदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । […]

धानबालीको उत्पादनमा वृद्धि भए मात्रै देशको समृद्धि : कृषिमन्त्री नेम्वाङ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on धानबालीको उत्पादनमा वृद्धि भए मात्रै देशको समृद्धि : कृषिमन्त्री नेम्वाङ.

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सके मात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् । मंगलबार १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धानबाली भएकाले धानबालीको उत्पादनमा वृद्धि भए मात्रै देशको […]

आज राष्ट्रिय धान दिवस मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज राष्ट्रिय धान दिवस मनाइँदै.

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि […]

उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु.

काबुल । अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन् । मन्त्रालयले स्थानीय प्रतिरोध समूहसँग मिलेर सेनाले तिस्कान, बाहाराक, तगाब, किसिम र जुर्म जिल्लामा आइतबार राति कारबाही […]

युरोकपमा आज दुई खेल

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on युरोकपमा आज दुई खेल.

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् । प्रि–क्वाटरफाइलन खेल अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् । प्रतियोगितामा चार टोलीले यसअघि क्वाटरफाइलनमा स्थान बनाइ सकेका छन् । आज हुने पहिलो खेलमा स्पेनले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोली स्पेन आजको खेलमा जित निकाल्दै अघिल्लो चरणमा पुग्ने […]

कोभिडको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नेपालमै उत्पादन सुरु

Published: in मिडियाबाट साभार, स्वास्थ्य, by . Leave a Comment on कोभिडको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नेपालमै उत्पादन सुरु.

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर नेपालमा नै उत्पादन सुरु भएको छ । नेपालमै उत्पादनका लागि अनुमति पाएको नेसनल हेल्थकेयर वीरगञ्जले उत्पादन सुरु गरेको हो । औषधि व्यवस्था विभागबाट ०७८ वैशाख ३१ गते उत्पादन अनुमति पाएको नेसनलले असार १३ गतेदेखि बजार अनुमति पाएको जनाएको छ । नेसनलले उत्पादन गरेको रेम्डिसिभिरको ब्रान्ड नाम […]

प्रदेश १ को प्रदेश सभा बैठक माओवादी केन्द्रद्वारा अवरुद्ध

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on प्रदेश १ को प्रदेश सभा बैठक माओवादी केन्द्रद्वारा अवरुद्ध.

विराटनगर । भौतिक पूर्वाधार मन्त्री अम्मिरबाबु गुरुङ ले सदन‌समक्ष माफी माग्नुपर्ने माग राख्दै नेकपा माओवादी केन्द्रले सोमबार प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आइतबारको बैठकमा माओवादी सांसद मोहन खड्काले मन्त्रालयको बजेट तथा कार्यक्रम माथि टिप्पणी गर्दा तपाईँ भिजन भएको नेता होइन भन्दै अपमानित गरेकोले मन्त्रीले आत्माआलोचनासहित माफी नमागे सदन चल्न नदिने माओवादी केन्द्रले […]

आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए । […]

एनआईसी एशिया बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ

Published: in समाज, by . Leave a Comment on एनआईसी एशिया बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ.

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबी नगरपालिका–९ घर भएका २४ वर्षीय मोहम्मद इम्तियाज छन् । सीआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटीएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोड्न प्रयोग भएको हतौडा, […]

चुच्चे नक्सा प्रयोग नगर्ने विद्यालयसँग केन्द्रले सोध्यो स्पष्टीकरण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चुच्चे नक्सा प्रयोग नगर्ने विद्यालयसँग केन्द्रले सोध्यो स्पष्टीकरण.

काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा भएको पाठ्यक्रम प्रयोग नगर्ने विद्यालयका प्रधानाध्यापक र त्यस्तो पुस्तक बिक्री वितरण गर्ने प्रकाशकलाई शिक्षा विकास तथा पाठ्यक्रम विकास केन्द्रले स्पष्टीकरण सोधेको छ । यस्तै, तोकेको भन्दा बढी पुस्तक किन्न लगाउने, सरकारले तोकेको मूल्य छोपेर अधिक मूल्यमा पाठ्यपुस्तक किन्न लगाउने र विद्यालयले भनेकै ठाउँमा अभिभावकले पुस्तक किन्नुपर्ने व्यवस्था […]