Sajhamanch Archive

उपत्यकामा अझै निषेधाज्ञा थपिने, सार्वजनिक यातायात सञ्चालनको टुंगो छैन

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on उपत्यकामा अझै निषेधाज्ञा थपिने, सार्वजनिक यातायात सञ्चालनको टुंगो छैन.

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । करिब दुई महिना अघिदेखिको निषेधाज्ञालाई अझै निरन्तरता दिइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले फेरि निषेधाज्ञा थप हुने बताए । “उपत्यकाको पछिल्लो साताको संक्रमणदर अघिल्लो साताको जस्तै छ । संक्रमण फैलिन सक्ने जोखिम पनि कायमै छ । त्यसैले […]

अस्पतालहरुलाई सात दिनभित्र शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको आग्रह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on अस्पतालहरुलाई सात दिनभित्र शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको आग्रह.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न तकेता पत्र लेखेको छ । सबै सरकारी, सामुदायिक, निजी तथा सहकारी स्वास्थ्य संस्थाहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने सेवाको शुल्क आफ्नो वेबसाइटमा राख्न ताकेता गरेको हो । यसअघि, जेठ १८ गते मन्त्रालयले बिरामीको उपचार शुल्क सात दिनभित्र सार्वजनिक तथा पारदर्शी गर्न निर्देशन दिँदै […]

चिलीमाथि पाराग्वेको जित

Published: in खेलकुद, by . Leave a Comment on चिलीमाथि पाराग्वेको जित.

काठमाडौं । कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीमाथि जित हासिल गरेको छ । ब्राजिलमा जारी प्रतियोगताअन्तर्गत शुक्रबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० ले हराएको हो । माने गरिन्चामा भएको खेलमा पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एकरएक गोल गरे । खेलको ३३औँ मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा मिगुएलले […]

प्रधानमन्त्री फेर्न खेल मात्रै खेलेका छैनौँ : प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on प्रधानमन्त्री फेर्न खेल मात्रै खेलेका छैनौँ : प्रचण्ड.

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनले प्रधानमन्त्री फेर्ने मात्रै खेल नखेलेको बताएका छन् । विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकसँगको भेटघाट, छलफललाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रपोगाण्डा चलाइएजस्तो सरकार फेरबदलको खेल नभएको बताए । उनले यो संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षार्थ भएको बताए । उनले लोकतान्त्रिक गठबन्धनले दीर्घकालीन यात्रा तय गर्ने उद्घोषसमेत […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, १४७ कम्पनीको सेयर मूल्य घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on सेयर बजारमा दोहोरो अंकको गिरावट, १४७ कम्पनीको सेयर मूल्य घट्यो.

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से २१६.९६ अंकले घटेर २८४३ अंकमा बन्द भएको छ । गएको जेठ ३१ गते ३०२५.८३ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से यही सोमबारसम्म लगातार पाँच कारोबार दिनमा २८३४ अंकसम्म झरेको थियो । तर, मंगलबार नेप्सेमा ७९ […]

विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख.

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार महानगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र राजस्व तथा आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गरेकी हुन् । कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार […]

नेपालले स्पेनमा खेल्ने तय त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

Published: in खेलकुद, by . Leave a Comment on नेपालले स्पेनमा खेल्ने तय त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने भनिएको क्रिकेट सिरिज स्थगित भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको हो । स्पेनमा तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै कोरोनाको प्रभावका कारण सिरिज स्थगित […]

अवैध सुनसहित सिरहामा दुई युवक पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on अवैध सुनसहित सिरहामा दुई युवक पक्राउ.

लहान । सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो । गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई […]

ब्राजिलको पुनरागमन जित

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on ब्राजिलको पुनरागमन जित.

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले पुनगरागमन जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई हराएको हो । ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिललाई जित दिलाउन रोबेर्टो फिर्मिन्हो र कासिमिरोले एकरएक गोल गरे । कोलम्बियाका लागि लुइस डिजले एक गोल गरे । खेलको १०औँ मिनेटमा डिजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो […]

आज पनि संसद् विघटनविरुद्धको रिटमा बहस हुँदै

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on आज पनि संसद् विघटनविरुद्धको रिटमा बहस हुँदै.

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि संसद् विघटनविरुद्धको रिटमा बहस हुँदै छ । प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा आज दोस्रो दिन पनि बहस हुन लागेको हो । निवेदकका तर्फबाट हिजो वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव र शम्भु थापा तथा अधिवक्ताहरु खम्बबहादुर खाती र गोविन्द्रप्रसाद शर्मा बन्दीले बहस गरेका थिए […]