Sajhamanch Archive

युरोकपमा आज समूह चरणका अन्तिम चार खेल

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on युरोकपमा आज समूह चरणका अन्तिम चार खेल.

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा आज चार खेलहरु हुँदै छन् । समूह ‘ई’ र समूह ‘एफ’का दुई/दुई खेलहरु हुनेछन् । समूह ‘ई’मा स्पेनले स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन र स्लोभाकियाबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । स्पेन आजको खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । स्लोभाकिया पनि स्पेनलाई […]

नेप्से ७९ अंकको ‘बाउन्स ब्याक’पछि पुनः ‘डाउन ट्रेन्ड’मै : कारोबार रकम पनि घट्दै

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, रोचक कुरा / टिप्स, by . Leave a Comment on नेप्से ७९ अंकको ‘बाउन्स ब्याक’पछि पुनः ‘डाउन ट्रेन्ड’मै : कारोबार रकम पनि घट्दै.

काठमाडौं । साताको तेस्रो कारोबार दिन हिजो ‘बाउन्स ब्याक’ भएको सेयर बजारमा आज पुनः करेक्सन भएको छ । गएको साता नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै विभिन्न ५१ कम्पनीका विवरण सार्वजनिक गरेपछि लगातार एक सातासम्म ‘डाउन ट्रेन्ड’मा देखिएको सेयर बजारमा मंगलबार भने अचानक ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो । तर, उक्त बाउन्स ब्याकले निरन्तता पाउनेभन्दा […]

आराविका तत्कालीन महानिर्देशक शर्मासहित तीनजना विरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आराविका तत्कालीन महानिर्देशक शर्मासहित तीनजना विरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीनजनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र शर्मालाई एक अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ती पदाधिकारीले […]

गुडिरहेको टिपरमा आगलागी

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on गुडिरहेको टिपरमा आगलागी.

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१०, प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा बोकेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् । समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण […]

२०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोपको अभाव क्रमशः सुल्झँदै गएको बताएका छन् । बुधबार राजधानीमा नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्रै सबै नेपाली नागरिकलाई खोप लगाइने बताएका हुन् । विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुदजस्ता पाउनैपर्ने हकसमेत नपाएको […]

स्थायी कमिटी सदस्यहरुसँग ओलीको छलफल

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थायी कमिटी सदस्यहरुसँग ओलीको छलफल.

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरिरहेका छन् । सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्था सम्बन्धमा बालुवाटारमा छलफल भइरहेको बताइएको छ । बैठक नभएर नेताहरुलाई छलफलको लागि बोलाइएको तर आफू भने स्वास्थ्य समस्याका कारण छलफलमा उपस्थित नभएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताए । सर्वोच्चले मंगलबार […]

ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण भएकाले फेरि मेडिकल परीक्षण गर्नुपर्ने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, by . Leave a Comment on ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण भएकाले फेरि मेडिकल परीक्षण गर्नुपर्ने.

काठमाडौं । ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरुलाई पुनः मेडिकल परीक्षण गराउन वैदेशिक रोजगार विभागले सूचित गरेको छ । २०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरुबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने जनाइएको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन […]

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि.

दमक । भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा अधिकृत […]

मेस्सी नयाँ कीर्तिमान नजिक

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on मेस्सी नयाँ कीर्तिमान नजिक.

काठमाडौं । विश्व फुटबलमा लियोनल मेस्सी धेरै कीर्तिमान बनाएका छन् । उनले कतिपय आफ्नै कीर्तिमान पनि भंग गरेका छन् । अर्जेन्टिनाका कप्तान मेस्सी राष्ट्रको लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमाननजिक छन् । मेस्सीले पूर्वमिडफिल्डर जेभियर मास्चिरानोको नाममा रहेको १४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन् । मेस्सीले हालसम्म देशका लागि १४७ खेल खेलेका छन् । यसअघि, […]

नेपालमा खोपको ‘ट्रायल’ प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्द्वारा बाटो खुला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on नेपालमा खोपको ‘ट्रायल’ प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्द्वारा बाटो खुला.

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप ‘ट्रायल’का लागि सरकारले बाटो खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा खोप ट्रायलका लागि प्रक्रिया अघि बढाउन अनुमति दिने निर्णय गरेको हो । नेपालमा तेस्रो चरणको खोप ट्रायलका लागि भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग सम्झौता भइसकेको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए ।