Sajhamanch Archive

पहाड र तराईमा एकैदिन मनाऔं होली

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on पहाड र तराईमा एकैदिन मनाऔं होली.

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व यो वर्ष पनि नजिकिएको छ । यही चैत १५ गते हिमाली एवम् पहाडी जिल्लामा र १६ गते तराईका जिल्लाहरुमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र अबिर खेलेर मनाउने परम्परा […]

अतिविपन्न ५० परिवारलाई विद्युत् प्राधिकरणको मिटर निःशुल्क

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अतिविपन्न ५० परिवारलाई विद्युत् प्राधिकरणको मिटर निःशुल्क.

कचनकवल । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले झापाको दक्षिणी कचनकवल गाउँपालिकामा बसोबास गर्ने अतिविपन्न समुदायलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । नेपाल सरकारले सुरु गरेको उज्यालो नेपाल अभियान अन्तर्गत प्राधिकरणले देशभरका अतिविपन्न घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण गर्न थालेको हो । यसैअन्तर्गत भद्रपुर वितरण केन्द्रले पहिलो चरणमा कचनकवल गाउँपालिकाको घेराबारीका अतिविपन्न ५० घरपरिवारलाई […]