Sajhamanch Archive

संस्मरणमा मेरा बुवा

Published: in लोकप्रिय, विचार/ब्लग, साहित्य, by . Leave a Comment on संस्मरणमा मेरा बुवा.

म जन्मिँदा मेरा बा धेरै खुशी हुनु भएको थियो रे ! छोरा जन्मिएको खुशीमा ११ छिमेकीहरुबाट तोरीको तेल ल्याई मलाई लगाई दिनुभएको थियो रे ! भगवानको आँखा नपरोस् भनेर बोलाउने नराम्रो नाम मितु राखिदिनु भएको थियो रे ! म पाँच बर्षको हुँदा नर्सिंङ पूजा लगाई दिनुभएको थियो । सामान्य बिरामी पर्दा पनि धामी, साउनिया, सतिलाल र […]