Sajhamanch Archive

करोडौंको रक्तचन्दन ११ वर्षदेखि कोठामै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on करोडौंको रक्तचन्दन ११ वर्षदेखि कोठामै.

जिल्ला वन कार्यालय झापाको बन्द कोठामा रक्तचन्दन थन्किएको ११ वर्ष भयो । दुईवटा कोठामा थन्क्याइएको उक्त रक्तचन्दन सीमावर्ती भारतीय नाका टाघनडुब्बा र कुमरखोदबाट बरामद गरिएको हो । २०६३/६४ मा अबैध बाटो हुँदै नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले १९ हजार ८३२.२७ केजीे रक्तचन्दन बरामद गरेको थियो । वन कार्यालयको कोठामा शिलबन्द राखिएको सो रक्तचन्दनको बजार मूल्य […]