Sajhamanch Archive

हल्लाको महामारीः सजग रहौं, सचेत बनौं

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, by . Leave a Comment on हल्लाको महामारीः सजग रहौं, सचेत बनौं.

काठमाडौँ । ‘अप्रिल फुल’ अर्थात् अरूलाई ढाँटेर आनन्द लिने कामका लागि छुट्याइएको दिन आउन अझै १० दिन बाँकी छ । त्यस दिन हामी आफूलाई कसैले ढाँट्ने पो हुन् कि भनेर सतर्क हुन्छौं । अप्रिल फुलका दिन मानिसलाई ढाँट्न नसकिएला भन्ने ठानेर ढाँटहरूले हामीलाई अरू दिन ढाँटिरहेका छन् । हल्ला र त्यसमार्फत आतंक फैलाइरहेका छन् । हामीले सुनेका ताजा हल्ला […]