Sajhamanch Archive

जग्गाको कारोबारमा वर्गीकरणले निम्त्याएको समस्या

Published: in लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on जग्गाको कारोबारमा वर्गीकरणले निम्त्याएको समस्या.

भू–उपयोग ऐन २०७६ बनेको करिव तीन वर्ष पछि बल्ल बल्ल २०७९ साल जेठ २३ गते भू–उपयोग नियमावली २०७९ जारी गरिएको छ । तर भू–उपयोग नियमावली २०७९ मा भएको व्यवस्थालाई कार्यान्वयनमा सहजीकरण गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गरी भू–उपयोग कार्यक्रम संञ्चालन नहुन्जेलसम्म अहिले जमिनको कारोबारमा बाधा उत्पन्न भएको छ । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी […]