Sajhamanch Archive

मदन भण्डारी लोकमार्ग र त्यसको औचित्य

Published: in विचार/ब्लग, by . Leave a Comment on मदन भण्डारी लोकमार्ग र त्यसको औचित्य.

केही दिन अघि म सानो गाडीमा चढेर विवाहको सिलसिलामा बिर्तामोडबाट दमकसम्म जाँदै थिएँ । त्यो समयमा मैले महेन्द्र राजमार्गको अवस्थाका बारे अवलोकन, अध्ययन र मनन गर्दै गएँ । राजमार्गमा कार, जीप, मोटरसाइकल, बस, ट्याक्सी, ट्रिपर, ट्रक, ट्याक्टर, अटोरिक्सा, सिटीरिक्सा, रिक्सा, साइकल, राँगा/गोरु गाडा आदि साधन गुडिरहेका थिए । मूल सडकमा शाखा बाटोहरु धेरै भएका कारण […]

बिर्तामोड बनाउने मार्गचित्र

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on बिर्तामोड बनाउने मार्गचित्र.

आज नेपालले संघीय लोकतान्त्रिक संविधान पाएको छ । यो नयाँ संविधान धेरै ठूलो र लामो सङ्घर्षबाट प्राप्त संविधानसभाले बनाएको हो । जसले नेपाललाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा रूपान्तरण गर्यो । आजको स्थानीय सरकार आफैंमा धेरै शक्तिशाली छ । त्यस्तै स्थानीय गाउँ वा नगर प्रमुख र वडा प्रमुखसँग धेरै अधिकार प्राप्त हुनका साथै […]

सुनको थाल बोकेर भिक्षा माग्दै हिंडिरहेका छौं हामी नेपाली

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on सुनको थाल बोकेर भिक्षा माग्दै हिंडिरहेका छौं हामी नेपाली.

नेपाल जेसीज यहाँका १८ देखि ४० वर्षसम्मका यूवामा सकारात्मक सोचको विकास गराई उनीहरुको नेतृत्व र व्यक्तित्व विकासमा समर्पित रहेको संस्था हो । नेपालमा यसको स्थापना सन् १९६४ भयो र हाल देशभरि यसका १५० भन्दा बढी शाखाहरु छन् । गत भदौं २२ र २३ गते नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सुरुङ्गा जेसीजको आतिथ्यमा झापाको कनकाई नगरपालिकाको […]

यसरी फेर्न सकिन्छ नेपालको मुहार

Published: in मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on यसरी फेर्न सकिन्छ नेपालको मुहार.

करिब १० वर्ष अघि अर्थात् सन् २००८ सालमा एउटा औपचारिक कार्यक्रममा केही विद्वतवर्ग साथीहरुसँग मेरो भेट भएको थियो । कार्यक्रमको विषय के थियो त्यो, अहिले मलाई यकिन गरी सम्झना छैन । कार्यक्रम सकिएपछि हाम्रा केही साथीहरुबाट अनौपचारिक कुराकानी भयो । त्यसै क्रममा एक जना मित्रले भन्नुभयो, ‘सन् २०१५ भित्र भारत र चीनको सहमतिमा नेपालको अस्तित्व […]