राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख, दुवैको समानता– मध्यमार्ग र शालीनता
Published: Leave a Comment on राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख, दुवैको समानता– मध्यमार्ग र शालीनता.
by .काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले वरिष्ठ रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन […]