‘न्याय गर्दा भावनामा बहकिँदैनौँ र सजाय गर्न खुट्टा कमाउँदैनौ’
Published: Leave a Comment on ‘न्याय गर्दा भावनामा बहकिँदैनौँ र सजाय गर्न खुट्टा कमाउँदैनौ’.
by .सहकारी विभागले सहकारी तथा गरिबी निवारण सम्बन्धी सफ्टवेर कोपोमिस लागू गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने शिलशिलामा देशका सातवटै प्रदेशमा प्रादेशिकस्तरमा अभिमुखीकरण कार्य भइरहेको छ । सातओटै प्रदेशमा गरिने अभिमुखीकरण कार्यक्रमको सुरुवात झापाको बिर्तामोडबाट गरिएको थियो । सोही सन्दर्भमा झापा आउनुभएका बेला सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेसँग गरिएको कुराकानी । कहिलेदेखि कोपोमिस कार्यान्वयनमा आउँछ […]