Sajhamanch Archive

सांसदहरुलाई घर घरबाट थुतेर, थुनेर राखियो माधव नेपालप्रति ओलीको कटाक्ष

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on सांसदहरुलाई घर घरबाट थुतेर, थुनेर राखियो माधव नेपालप्रति ओलीको कटाक्ष.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति कटाक्ष गरेका छन् । उनले एमाले फुटाउन सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए । बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर […]

नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु.

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । बैठक ११ बजेबाट सुरु हुने भनिएपनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो । एमाले नेताहरुका अनुसार आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ । यसअघि मंगलबार बसेको ओली पक्षीय स्थायी समिति बैठकले […]

४० हजार घूससहित बन अधिकृत पक्राउ

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on ४० हजार घूससहित बन अधिकृत पक्राउ.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घूससहित एक बन अधिकृतलाई पक्राउ गरेको छ। धादिङको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई अख्तियार टोलीले पक्राउ गरेको हो । सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अवरोध सिर्जना गरेर घूस माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार […]

महोत्तरीमा गोली प्रहार गरी सुनचाँदी पसलमा लुटपाट, ५ जना घाइते

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on महोत्तरीमा गोली प्रहार गरी सुनचाँदी पसलमा लुटपाट, ५ जना घाइते.

महोत्तरी । महोत्तरीमा गोली प्रहार गरी लुटेराहरूको एक समूहले गोली प्रहार गरी लाखौं लुटपाट गरेका छन् । सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा गएराति १० जनाको संख्यामा रहेका एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका हुन् । लुटपाटका क्रममा लुटेराहरूको समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका […]

१० हजार अक्सिजन सिलिण्डर रसुवागढी नाकाबाट आयात

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on १० हजार अक्सिजन सिलिण्डर रसुवागढी नाकाबाट आयात.

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार […]

गण्डकी प्रदेश ; राष्ट्रिय जनमोर्चाले भन्यो– विश्वासको मत दिन सक्दैनौं

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on गण्डकी प्रदेश ; राष्ट्रिय जनमोर्चाले भन्यो– विश्वासको मत दिन सक्दैनौं.

काठमाडौं । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको नेता पियारी थापाले वर्तमान सरकार र त्यसको नेतृत्वले नै गर्दा अहिले संविधान र संघीयता धरापमा पर्न लागेको बताएकी छन् । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले दुई तिहाई बहुमतको वाम गठबन्धन ध्वस्त हुनुमा को जिम्मेवार हो भन्ने प्रश्नसमेत गरिन् […]

भोलिसम्मका लागि गण्डकी प्रदेशसभा बैठक स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on भोलिसम्मका लागि गण्डकी प्रदेशसभा बैठक स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने.

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । प्रदेशसभा बैठक रोकेर […]

प्रदेश १ मा कोरोनाको कहर भारतसँगको पाँच नाकामात्र आवतजावतका लागि खुला

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on प्रदेश १ मा कोरोनाको कहर भारतसँगको पाँच नाकामात्र आवतजावतका लागि खुला.

विराटनगर । कोरोना संक्रमण दर लगातार बढ्न थालेपछि प्रदेश १ सरकारले भारतसँगको सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीमा क्षेत्रबाट हुने आवतजावतलाई व्यवस्थित गर्न थालिएको हो । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा गत वैशाख ५ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सीमा क्षेत्रबाट हुने आवागमनलाई व्यवस्थित गरी एकद्वार […]

सिन्धुलीका तीनवटा वडा एक हप्ता लकडाउन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिन्धुलीका तीनवटा वडा एक हप्ता लकडाउन.

काठमाडौं । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए। उनले भने, “हामीले नगरका तीनवटा वडामा कोरोना भाइरस सङ्क्रमण बढी फैलन सक्नेतर्फ सचेत हुँदै […]

कोभिडका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on कोभिडका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय.

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए का छन्। मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन […]