Sajhamanch Archive

कर्णाली प्रदेश: मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on कर्णाली प्रदेश: मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने.

काठमाडौं । कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक शुक्रबार ११ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । प्रदेशसभाको ठुलो दल एमालेले प्रदेश सरकार गठनका लागि दावी गरेको छ एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार ११ बजे बस्ने बैठकले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्ने औपचारिक […]

आफ्नै नेतृत्वमा सरकार बनाउने जसपाको आन्तरिक सहमति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आफ्नै नेतृत्वमा सरकार बनाउने जसपाको आन्तरिक सहमति.

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाको दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति जुटाएको छ । तर, बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्नेचाहिँ जसपाले टुंग्याएको छैन । जसपाको बैठक केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेर केही दिनका लागि स्थगित भएको छ । नयाँ वर्षको पर्वका कारण केही […]

भारतमा १ लाख ६० हजार कोरोना संक्रमित फेला

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा १ लाख ६० हजार कोरोना संक्रमित फेला.

काठमाडौं । भारतमा चिन्ताजनकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । सोमबार देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् भने ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् । भारतमा […]

करेन्ट लागेर एक दम्पत्तिको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on करेन्ट लागेर एक दम्पत्तिको मृत्यु.

मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अन्शु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय […]

विद्यालय बन्द होइन, सावधानी अपनाएर खुल्लै राख्नुपर्छ : प्याब्सन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, शिक्षा, by . Leave a Comment on विद्यालय बन्द होइन, सावधानी अपनाएर खुल्लै राख्नुपर्छ : प्याब्सन.

 काठमाडौं । देशभर कोरोनाभाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक […]

जसपा नेताहरुबीच देउवा निवासमा भेटवार्ता

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on जसपा नेताहरुबीच देउवा निवासमा भेटवार्ता.

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको एक सातापछि आज दिउँसो देउवा निवासमा सत्ता समीकरणबारे छलफल हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी र जनता समाजवादी जसपाका नेताहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गर्न लागेका हुन् । आजको वार्तामा काँग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरुको […]

बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइँदै.

काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । यस अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाएको छ । ६ […]

वृद्धभत्ता ५ हजार पुर्‍याउँदा साढे चार अर्ब भार थपिने, ठोस नीति बनाएर भत्ता बाँड्न विज्ञको सुझाव

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on वृद्धभत्ता ५ हजार पुर्‍याउँदा साढे चार अर्ब भार थपिने, ठोस नीति बनाएर भत्ता बाँड्न विज्ञको सुझाव.

काठमाडौं । अघिल्लो साता प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बोल्दै आगामी बजेटमा सरकारले वृद्धभत्ता बढाउने बताए । आफूले वृद्धभत्ता बढाउँछु भन्दा त्यसको विरोध हुने र सरकार ढाल्ने खेल शुरु हुन सक्ने प्रधानमन्त्री ओलीको टिप्पणी थियो । कम्युनिष्ट पार्टीको सरकारले आफ्नो कार्यकालको पाँच वर्षभित्र बृद्ध भत्ता ५ हजार पु¥याउने चुनावी घोषणापत्रमै उल्लेख गरेको थियो । […]

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्री काल्भोबीच भेटवार्ता

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्री काल्भोबीच भेटवार्ता.

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ । भेटमा स्पेनका लागि नेपाली राजदूत दावा […]

काँग्रेसभित्र कुनै विवाद छैन : नेता देउवा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसभित्र कुनै विवाद छैन : नेता देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको बताएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे । स्वर्गीय नवीन्द्रराज जोशीको १३ औ […]